. जातीय बिबादमा मुछिएका मन्त्री श्रेष्ठले भने गल्ती महसुस भएको आइन्दा यस्तो हुदैन::Online News
अषोज १, २०७८ शुक्रबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ असार १६ गते , बुधबार

जातीय बिबादमा मुछिएका मन्त्री श्रेष्ठले भने गल्ती महसुस भएको आइन्दा यस्तो हुदैन


जातीय बिभेदलाई प्रश्नय दिएको आरोप लागेका क्षिक्षामन्त्री गोपालकृष्ण श्रेष्ठले राष्टिय मानव अधिकार आयोग समक्ष गल्ती महसुस भएको बताएका छन । आयोग पदाधिकारी हरु सङ्गको छलफलमा मन्त्री श्रेष्ठले गल्ती गरेको महसुस भएको र आइन्दा यस्तो कार्य नदोहोर्‍याउने बताएका छन ।

जातीय आरोपमा पक्राउ परेकी घरवालाइ मन्त्रीको झण्डावाल गाडिमा राखेर लगे पछि मन्त्री श्रेष्ठ बिबादमा तानिएका हुन । आयोगको कार्यलयमा लगेर मन्त्री श्रेष्ठ सङ मङ्गलबार छ्लफल गरेका हुन ।

यसअघि मन्त्री परिषदको बैठकमा प्रधानमन्त्री केपि शर्मा ओलिले पनि मन्त्री श्रेष्ठलाई जातीय बिभेदलाइ प्रश्नय दिने खालको गतिविधि नगर्न सचेत गराएका थिए ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

एमसिसी अस्वीकार भए वैदेशिक सहयोग रोकिने सुमारको चेतावनी

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

कतार प्रहरीमा नेपाली युवालाई रोजगार : अवैध चलखेल सुरू, सरकार मौन

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

चीनबाट ४४ लाख मात्रा खोप आउँदै

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

मल खरिद गर्न बजेट अभाव

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

साताको लोकप्रिय

पहिरो सहित झरेको ढुङ्गाले ६६ बर्षे महिलाको मृत्यु

प्रकाशित मिती : २०७८ जेठ १६ गते , आइतबार

भोजपुरमा रसायनिक मलमा कालो बजारि

प्रकाशित मिती : २०७७ भाद्र २२ गते , सोमबार

प्रदेश १ मा आज यति धेरै सन्क्रमित थपिए

प्रकाशित मिती : २०७७ अषोज १ गते , बिहिबार

भोजपुरमा आज थप १६ जना संक्रमीत पालिका अपडेट सहित

प्रकाशित मिती : २०७८ जेठ २४ गते , सोमबार

सिफारिस

भोजपुरमा फौजी किराले मकै वारि सखाप किसानहरु चिन्ताजनक

प्रकाशित मिती : २०७८ जेठ ९ गते , आइतबार

लगातार बर्षाका कारण सडक अबरुद्ध

प्रकाशित मिती : २०७७ अषोज १० गते , शनिबार

कोरोनाको संक्रमण बाट थप ४ जनाको मृत्यु १५६ जना नयाँ संक्रमित

प्रकाशित मिती : २०७७ चैत्र १३ गते , शुक्रबार

झापामा जंगली हातिको आक्रमण बाट १ महिलाको मृत्यु

प्रकाशित मिती : २०७७ फागुण ३ गते , सोमबार

हाम्रो टिम

सम्पर्क

Follow us at: