. जिल्ला अस्पताल भोजपुरमा अति आवश्यक बाहेकका सम्पुर्ण सेवा बन्द ,केके पर्छ्न त अति आवश्यक सेवामा::Online News
माघ ९, २०७८ आइतबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ जेठ २६ गते , बुधबार

जिल्ला अस्पताल भोजपुरमा अति आवश्यक बाहेकका सम्पुर्ण सेवा बन्द ,केके पर्छ्न त अति आवश्यक सेवामा


जेठ २६ भोजपुर । भोजपुर सदरमुकाममा सञ्चालित अस्पतालमा अति आवश्यक बाहेकका सम्पुर्ण सेवा बन्द गर्ने भएको छ ।

कोरोना भाइरसको दोश्रो लहर फैलिए संगै देशभरका अधिकाम्स अस्पताल बन्दा भएता पनि जिल्ला अस्पताल भोजपुरले दिदै आएको निरन्तर सेवा दिदै आएको थियो । जिल्ला अस्पतालमा फ्रन्टलाइन मा रहेर काम गर्ने केही कर्मचारीहरु र अन्तरङ बिभागमा सेवा लिन आएका बिरामिहरुको एण्टिजोन परिक्षण गर्दा कोरोना भाइरस पोजेटिभ देखिएकोले यश बाट थप संक्रमण फैलन नदिन २७ गते देखि अर्को सुचना न आउन्जेल अस्पतालमा प्रसुती सेवा,इमर्जेन्सी सेवा र बालबालिकालाई लगाइने खोप बाहेक सम्पुर्ण सेवा बन्द गरिएको जिल्ला अस्पतालले जनाएको छ ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

साताको लोकप्रिय

पहिरो सहित झरेको ढुङ्गाले ६६ बर्षे महिलाको मृत्यु

प्रकाशित मिती : २०७८ जेठ १६ गते , आइतबार

भोजपुरमा रसायनिक मलमा कालो बजारि

प्रकाशित मिती : २०७७ भाद्र २२ गते , सोमबार

प्रदेश १ मा आज यति धेरै सन्क्रमित थपिए

प्रकाशित मिती : २०७७ अषोज १ गते , बिहिबार

भोजपुरमा आज थप १६ जना संक्रमीत पालिका अपडेट सहित

प्रकाशित मिती : २०७८ जेठ २४ गते , सोमबार

सिफारिस

आफ्नै भाइले खुकुरी प्रहार गरि दाइको हत्या

प्रकाशित मिती : २०७८ भाद्र २५ गते , शुक्रबार

व्यावसायिक रुपमा तितेपाती खेतिको सुरुवात

प्रकाशित मिती : २०७८ जेठ ३१ गते , सोमबार

हाम्रो टिम

सम्पर्क

Follow us at: