. ज्ञानेन्द्र शाहिको समुहमाथी आक्रमण गर्ने ५ जना पक्राउ::Online News
अषोज १, २०७८ शुक्रबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ जेठ २९ गते , शनिबार

ज्ञानेन्द्र शाहिको समुहमाथी आक्रमण गर्ने ५ जना पक्राउ


शुक्रबार राती सुर्खेतको बिरेन्द्र नगर स्थित करेखोला नजिक सामाजिक अभियानता ज्ञानेद्र शाहिको समुहमाथी आक्रमण भएको छ ।

राती करिब साढे ११ बजे शाहीको समुह माथी आक्रमण भएको प्रहरीले बताएकोज छ । सामाजिक सञ्जालमा पोष्ट भएको १ भिडियोमा शाही रुदै अर्का एक घाइते युवालाइ अङ्गालो हालेको देखिन्छ । टाउकोको पछाडीको भाग बाट रगत बगिरहेको देखिने त्यि युवकको प्राथमिक उपचार पनि गरेको देखिन्छ ।

अभियानता शाहिका अनुसार सामाजिक सञ्जालमा आफु सहित कृष्ण पाण्डे ,राजेश महत,तिलक बस्नेत,नितु खड्का,लोक बहादुर रोकाया,शान्त शर्मा ,सीता आचर्य महेश बिसि र खगेन्द्र बजगाई माथी आक्रमण भएको हो । शाही सहितको समूह देशको विभिन्न जिल्लामा पुग्दै लकडाउनमा समस्या परेका हरुको उद्वार तथा राहतमा जुटिरहेका छन । निषेधाज्ञाको समयमा समस्या परेका हरुलाइ बचाउन खोज्दा आफ्नै ज्यान खतरामा रहेको बताउदै उहाले भिडियोमा उल्लेख गर्नु भएको छ ।

सुर्खेत प्रहरीका अनुसार शाहिको समूह र स्थानिय बिच झडप भएको हो । प्रहरी टोलि घटनास्थलमा पुगेको उद्वार गरेको जिल्ला प्रहरी कार्यलय सुर्खेतका सुचना अधिकारी रामप्रसाद घर्तिले जानकारी दिनु भयो । सो आक्रमणमा संलग्न पाँच जनालाई नियन्त्रणमा लिइएको उहाले बताउनु भयो । शाहिलाइ यो पटक समेत ३ पटक आक्रमण भएको छ। शाहिको कर्णाली प्रदेश अस्पतालमा उपचार भइरहेको छ ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

एमसिसी अस्वीकार भए वैदेशिक सहयोग रोकिने सुमारको चेतावनी

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

कतार प्रहरीमा नेपाली युवालाई रोजगार : अवैध चलखेल सुरू, सरकार मौन

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

चीनबाट ४४ लाख मात्रा खोप आउँदै

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

मल खरिद गर्न बजेट अभाव

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

साताको लोकप्रिय

हालसम्म ८ सय १३ जना पत्रकार कोरोना संक्रमित

प्रकाशित मिती : २०७८ जेठ १४ गते , शुक्रबार

सुरक्षाकर्मिमा बढ्दो कोरना संक्रमण

प्रकाशित मिती : २०७७ भाद्र २४ गते , बुधबार

उप-मेयरको सवारी खनारमा दुर्घटना

प्रकाशित मिती : २०७७ कात्तिक २० गते , बिहिबार

सिफारिस

धारिलो हतियार प्रयोग गरि एक युवाको हत्या

प्रकाशित मिती : २०७८ जेठ २३ गते , आइतबार

झापामा पानीमा डुबी बालकको मृत्यु

प्रकाशित मिती : २०७८ असार १३ गते , आइतबार

बिहिवार देखि ३ दिन सम्म वर्षा र हिमपात हुने

प्रकाशित मिती : २०७७ माघ २० गते , मंगलबार

हाम्रो टिम

सम्पर्क

Follow us at: