. झापाको बिर्तामोडमा करेन्ट लागेर एक बालकको मृत्यु::Online News
अषोज ६, २०७८ बुधबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ जेठ २६ गते , बुधबार

झापाको बिर्तामोडमा करेन्ट लागेर एक बालकको मृत्यु


बिर्तामोड नगरपालिका -१० ठुटेबर चोकमा आज बिहान करेन्ट लागेर एक बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा डम्बर बहादुर गुरुङका ३ बर्षिय छोरा अबिनास रहेको जिल्ला प्रहरी कार्यलय झापाले जनाएको छ । गुरुङको बन्दै गरेको घरमा पानी तान्ने मोटरमा भएको नाङ्गो तार छुन जादा करेन्ट लागेको थियो । घाइते बालकलाई उपचारका लागि बिर्तामोड स्थित मनमोह अस्पताल पुर्याउन साथ डाक्टरले मृत घोषणा गरेका जिल्ला प्रहरि कार्यलय झापाला प्रहरी प्रभक्ता राकेश थापाले बताए ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

एमसिसी अस्वीकार भए वैदेशिक सहयोग रोकिने सुमारको चेतावनी

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

कतार प्रहरीमा नेपाली युवालाई रोजगार : अवैध चलखेल सुरू, सरकार मौन

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

चीनबाट ४४ लाख मात्रा खोप आउँदै

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

मल खरिद गर्न बजेट अभाव

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

साताको लोकप्रिय

खोटाङ बाट भरुवा बन्दुक र १५ केजि गाँजा सहित २ जना पक्राउ

प्रकाशित मिती : २०७८ भाद्र ७ गते , सोमबार

खोटाङमा घाँस काट्ने क्रममा भिर बाट लाडेर एक जनाको मृत्यु

प्रकाशित मिती : २०७८ भाद्र १२ गते , शनिबार

करेन्ट लागेर बालकको मृत्यु

प्रकाशित मिती : २०७८ भाद्र १६ गते , बुधबार

संखुवासभा बाट इटहरी जाँदै गरेको बोलेरो धनकुटामा दुर्घटना

प्रकाशित मिती : २०७८ बैसाख १२ गते , आइतबार

सिफारिस

एम्बुलेन्स दुर्घटना एकजनाको मृत्यु दुई जना घाइते

प्रकाशित मिती : २०७८ जेठ १७ गते , सोमबार

मोटरसाइकल दुर्घटनामा परि वडा सदस्यको मृत्यु

प्रकाशित मिती : २०७८ असार ३१ गते , बिहिबार

सरकारले अब लकडाउन न गरि स्वयंसेवक युवा परिचालन गर्दै

प्रकाशित मिती : २०७७ अषोज ४ गते , आइतबार

भोजपुरमा बर्षेधान उत्पादनमा कमि किसानहरू चिन्ताजनक

प्रकाशित मिती : २०७८ असार २९ गते , मंगलबार

हाम्रो टिम

सम्पर्क

Follow us at: