. झापामा जंगली हाती छेक्न लगाइएको करेन्टमा परि एक जनाको मृत्यु::Online News
कात्तिक ८, २०७८ सोमबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ असार १ गते , मंगलबार

झापामा जंगली हाती छेक्न लगाइएको करेन्टमा परि एक जनाको मृत्यु


झापा असार १ । जंगली हाती छेक्न खेतमा लगाइएको करेन्टले झपा बुद्ध शान्ति गाउँपालिका -३ का बर्ष ४८ का बिष्णुकुमार बास्कोटाको मृत्यु भएको हो ।

आज बिहान करिब ५ बजे घर नजिकै आफ्नै खेतमा लगाइएको बिजुलीको नाङ्गो तारमा करेन्ट लाग्दा उनी घाइते भएका थिए । घाइते बास्कोटाको उपचारका क्रममा बिर्तासिटी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यलय झापाले जनाएको छ । रासस


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

५३ किलो गाँजा सहित एक जना पक्राउ

प्रकाशित मिती : २०७८ कात्तिक ८ गते , सोमबार

बस दुर्घटनामा दुई जनाको ज्यान गएको छ ,६३ घाइते

प्रकाशित मिती : २०७८ कात्तिक ८ गते , सोमबार

ह्दयविदारक तस्बिरहरुमा एउटा साहाराविहीन सानो बाँदरको बच्चा

प्रकाशित मिती : २०७८ कात्तिक ८ गते , सोमबार

पहिरोले मुहान बिगारेपछि खानेपानीको हाहाकार

प्रकाशित मिती : २०७८ कात्तिक ७ गते , आइतबार

स्कुटी दुर्घटनाबाट चालकको मृत्यु

प्रकाशित मिती : २०७८ कात्तिक ६ गते , शनिबार

साताको लोकप्रिय

आजदेखि निषेधाज्ञामा थप कडाइ, उल्लङ्घन गरे कैद सजाय

प्रकाशित मिती : २०७८ जेठ १४ गते , शुक्रबार

आज थप १ हजार १ सय ५४ जना कोरोना सन्क्रमित

प्रकाशित मिती : २०७७ अषोज ५ गते , सोमबार

कोरोना भ्याक्सिन सर्बसाधारणमा लगाउन डब्लुएचओको अनुमति

प्रकाशित मिती : २०७७ अषोज १० गते , शनिबार

भोजपुरको आमचोकमा प्रहरी चौकी स्थापना

प्रकाशित मिती : २०७७ कात्तिक १४ गते , शुक्रबार

सिफारिस

देशभर बढेको चिसो संगै तराई भेगमा शितलहर सुरु जनजीवन कष्टकर

प्रकाशित मिती : २०७७ पुष ३ गते , शुक्रबार

होलि खेल्ने क्रममा ग्याङ फाइट हुदा २ जनाको मृत्यु

प्रकाशित मिती : २०७७ चैत्र १६ गते , सोमबार

भोजपुरमा खेतबारीमा काम गर्ने बेलामा महामारीले थलिए किसान

प्रकाशित मिती : २०७८ असार ३ गते , बिहिबार

हाम्रो टिम

सम्पर्क

Follow us at: