. झापामा साथी साथी बिच झगडा पर्दा एक जनाको मृत्यु::Online News
अषोज ६, २०७८ बुधबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ असार ३ गते , बिहिबार

झापामा साथी साथी बिच झगडा पर्दा एक जनाको मृत्यु


प्रदेश १ को झापामा साथी साथिबिच झगडा पर्दा एक जनाको मृत्यु । झापा  मेचिनगरपालिका -५ अधेरी निबासी ४० बर्षका भिमराज लिम्बुको मगलबार राती हत्या भएको छ । हत्याको आरोपमा लिम्बुकै साथी सोही स्थानका ५६ बर्षिय शुक्रराज लिम्बुलाई प्रहरीले पक्राउ गरेको छ ।

दुई पक्षबिच आपसी झगडा हुदा खुट्टा बाध्ने क्र्याक ब्यान्डेजले घाँटी बाधेर हत्या गरेको आरोपी शुक्रराजले प्रहरी समक्ष स्विकार गरेको जिल्ला प्रहरी कार्यलय झापाला सुचना अधिकारी राकेश थापाले जानकारी दिए ।

स्थानीय इट्टाभट्टा छेउमा क्र्याक ब्यान्डिजको कपडाले घाँटी बाधिएको र मुख बाट रगत बगिरहेको अबस्थामा भिमराजको शब देखे पछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । शब परिक्षणका लागि मेची अस्पताल लगिएको र घटनाको थप अनुसंधान भइ रहेको प्रहरीले जनाएको छ ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

एमसिसी अस्वीकार भए वैदेशिक सहयोग रोकिने सुमारको चेतावनी

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

कतार प्रहरीमा नेपाली युवालाई रोजगार : अवैध चलखेल सुरू, सरकार मौन

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

चीनबाट ४४ लाख मात्रा खोप आउँदै

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

मल खरिद गर्न बजेट अभाव

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

साताको लोकप्रिय

ह्वात्तै घट्यो सुनको मुल्य

प्रकाशित मिती : २०७८ जेठ १४ गते , शुक्रबार

असोज १ गते बाट सार्बजनिक बस सन्चालन

प्रकाशित मिती : २०७७ भाद्र २३ गते , मंगलबार

जनतालाई कोरोनाको खोपको खाली शिसी र हावा मात्र (कोरोना कथा)

प्रकाशित मिती : २०७८ जेठ २१ गते , शुक्रबार

सिङ्गो गाउँनै जोखिममा दुई दर्जनभन्दा बढी घर भत्कियो

प्रकाशित मिती : २०७७ अषोज ११ गते , आइतबार

सिफारिस

आज देखि कोरोनाको औषधि खुवाइने

प्रकाशित मिती : २०७८ जेठ ३ गते , सोमबार

संखुवासभा बाट इटहरी जाँदै गरेको बोलेरो धनकुटामा दुर्घटना

प्रकाशित मिती : २०७८ बैसाख १२ गते , आइतबार

छिमेकीको कुटाइ बाट ८४ बर्षिय वृद्धा गम्भीर घाइते

प्रकाशित मिती : २०७८ जेठ १० गते , सोमबार

हाम्रो टिम

सम्पर्क

Follow us at: