. ट्याक्टरले किच्दा चालकको मृत्यु::Online News
अषोज १, २०७८ शुक्रबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ जेठ १९ गते , बुधबार

ट्याक्टरले किच्दा चालकको मृत्यु


खोटाङमा ट्याकटरले किच्दा एक जनाको मृत्यु भएको छ ।
मङ्गलबार राती साढे १० बजे ट्याकटरले किच्दा २० बर्षे चालक रोशन राउतको मृत्यु भएको हो । हलेसी तुवाचुङ ११ स्थित भित्री सडक खण्डमा ना ६ त १९१० नम्बरको ट्याक्टर आफै अनियन्त्रित भएको थियो । पल्टिएको ट्याकटरले किच्दा राउतको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

घितुङबाट सुनकोशी तर्फ जाँदै गरेको ट्याक्टर दुर्घटनामा परेको हो । लौकुखोला नजिकै टनिङमा ट्याक्टर पल्टिँदा राउतको घटनास्थलमै मृत्यु भएको घितुङका वडा सदस्य खेमराज कार्कीले जानकारी दिए । वडा कार्यलय घितुङको निर्माणधिन भवनका लागि बालुवा लिन जाने क्रममा सडकमा ट्याक्टरको अगाडिको भाग किच्दा चालकको मृत्यु भएको जनाइएको छ । शब पोष्मार्टमका लागि जिल्ला अस्पताल दिक्तेल पठाइएको वडा सदस्य कार्किले बताए


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

एमसिसी अस्वीकार भए वैदेशिक सहयोग रोकिने सुमारको चेतावनी

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

कतार प्रहरीमा नेपाली युवालाई रोजगार : अवैध चलखेल सुरू, सरकार मौन

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

चीनबाट ४४ लाख मात्रा खोप आउँदै

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

मल खरिद गर्न बजेट अभाव

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

साताको लोकप्रिय

यश बर्ष पनि एसईई परिक्षा आन्तरिक मुल्यांकन बाट हुने

प्रकाशित मिती : २०७८ जेठ १७ गते , सोमबार

आज संक्रमण दर भन्दा संक्रमण मुक्त हुनेको संख्या बढी

प्रकाशित मिती : २०७८ जेठ १३ गते , बिहिबार

सरकारले अब लकडाउन न गरि स्वयंसेवक युवा परिचालन गर्दै

प्रकाशित मिती : २०७७ अषोज ४ गते , आइतबार

div class="fb-page" data-href="https://m.facebook.com/Siddhakali20/" data-tabs="timeline" data-width="" data-height="" data-small-header="false" data-adapt-container-width="true" data-hide-cover="false" data-show-facepile="true">Siddhakali media

झापामा करेन्ट लागेर एक जनाको मृत्यु

प्रकाशित मिती : २०७८ जेठ २२ गते , शनिबार

भोजपुरका स्थानियतह हरु जुटे कोभिड अस्पताल निर्माणमा

प्रकाशित मिती : २०७७ अषोज २८ गते , बुधबार

सिफारिस

आइतबार भोजपुरको कोरोना अपडेट पालिका सहित

प्रकाशित मिती : २०७८ जेठ ३० गते , आइतबार

असोज दोश्रो साता देखि आन्तरिकतर्फको उडान खोल्ने तयारि

प्रकाशित मिती : २०७७ भाद्र २९ गते , सोमबार

हतुवागढिका -४ का वडाअध्यक्ष ले बिज्ञपति सहित माफी मागेका छन

प्रकाशित मिती : २०७८ जेठ १८ गते , मंगलबार

हाम्रो टिम

सम्पर्क

Follow us at: