. ट्याक्टर बाट लडेर सहचालकको मृत्यु::Online News
अषोज १, २०७८ शुक्रबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ असार ८ गते , मंगलबार

ट्याक्टर बाट लडेर सहचालकको मृत्यु


उदयपुर रौतामाइ गाउँपालिका -१ स्थित टाट्नेमा ट्याक्टर बाट लडेर सहचालकको मृत्यु हो ।

मृत्यु हुनेमा रौतामाइ -७ का ३२ बर्षे तुलबहादुर केप्छाकी मगरको मृत्यु भएको हो । हिजो दिउँसो १ बजे नेपाल टेलिकमको चित्रे टावरको सामान लिएर आउदै गरेको स १ त ६८५८ नम्बरको ट्याक्टर बाट अचानक लडेर घाइते भएका मगरको उपचारका क्रममा पौने ९ बजे जिल्ला अस्पताल गाइघाटमा मृत्यु भएको हो ।

ट्याक्टर र चालक रौतामाइ -७ का २५ बर्षे चेतु दमाईलाई जिल्ला प्रहरी कार्यलय उदयपुरले नियन्त्रणमा लिइएको छ ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

एमसिसी अस्वीकार भए वैदेशिक सहयोग रोकिने सुमारको चेतावनी

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

कतार प्रहरीमा नेपाली युवालाई रोजगार : अवैध चलखेल सुरू, सरकार मौन

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

चीनबाट ४४ लाख मात्रा खोप आउँदै

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

मल खरिद गर्न बजेट अभाव

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

साताको लोकप्रिय

हतुवागढिका -४ का वडाअध्यक्ष ले बिज्ञपति सहित माफी मागेका छन

प्रकाशित मिती : २०७८ जेठ १८ गते , मंगलबार

प्रहरी चौकी भित्रै प्रहरीमाथी खुकुरी प्रहार

प्रकाशित मिती : २०७८ जेठ १४ गते , शुक्रबार

बोक्सिको आरोपमा एक महिलामाथी निर्घात कुटपिट

प्रकाशित मिती : २०७७ अषोज ४ गते , आइतबार

लकडाउनको बारेमा स्पष्ट स्वास्थ मन्त्रालयको जानकारि

प्रकाशित मिती : २०७७ अषोज ८ गते , बिहिबार

सिफारिस

प्रदेश १ को कोरोना सम्बन्धि सम्पुर्ण विवरण

प्रकाशित मिती : २०७७ अषोज ९ गते , शुक्रबार

लिच्चिको दाना अड्किएर ६ महिने बालकको मृत्यु

प्रकाशित मिती : २०७८ जेठ २० गते , बिहिबार

मोरङमा ATM तोडफोड गर्ने २ जना पक्राउ

प्रकाशित मिती : २०७८ असार १४ गते , सोमबार

हाम्रो टिम

सम्पर्क

Follow us at: