. डेनमार्कले खेल हारेपनी खेलाडी बचायो::Online News
अषोज १, २०७८ शुक्रबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ जेठ ३० गते , आइतबार

डेनमार्कले खेल हारेपनी खेलाडी बचायो


डेन्मार्क युरोकप फुडबलको पहिलो खेलमा पराजित भएको छ । गय राती भएको खेलमा डेन्मार्क फिनल्यान्ड सङ्ग १-० गोलको अंतरले पराजित भएको हो । डेनमार्कका मिडफिल्टर क्रीस्टियन एरिक्सन मैदानमा बेहोस भएर लडे पछि झण्डै १:३० मिनेट जति खेल रोकिएको थियो ।

उनको होस आए पछि खेल फेरि सुरु गरिएको थियो । पहिलो आफको ४३ औं मिनेटमा रोकिएको खेल फेरि सुरु गरिएको थियो । खेलको ५९ औं मिनेटमा फिल्डयाण्डका जोल पोहान्पालोले गरेको गोल चाहिँ निर्णयक बन्यो । जित संगै फिल्डयाण्ड समुहले ३ अङ्क जोडेको छ ।

यस्तै खेलको ७३ औं मिनेटमा डेनमार्कले पेनाल्टी पाए पनि गोलमा परिणत हुन सकेन । डेनमार्कले गएरातिको खेलमा जित गुमाए पनि आफ्नो खेलाडीलाई भने बचाएको छ । मैदानमा बेहोस भएर लडेका एरिक्सको अस्पतालमा उपचार भइरहेको फुडबल एसोसिएसनले जनाएको छ ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

एमसिसी अस्वीकार भए वैदेशिक सहयोग रोकिने सुमारको चेतावनी

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

कतार प्रहरीमा नेपाली युवालाई रोजगार : अवैध चलखेल सुरू, सरकार मौन

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

चीनबाट ४४ लाख मात्रा खोप आउँदै

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

मल खरिद गर्न बजेट अभाव

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

साताको लोकप्रिय

आजदेखि निषेधाज्ञामा थप कडाइ, उल्लङ्घन गरे कैद सजाय

प्रकाशित मिती : २०७८ जेठ १४ गते , शुक्रबार

आज थप १ हजार १ सय ५४ जना कोरोना सन्क्रमित

प्रकाशित मिती : २०७७ अषोज ५ गते , सोमबार

कोरोना भ्याक्सिन सर्बसाधारणमा लगाउन डब्लुएचओको अनुमति

प्रकाशित मिती : २०७७ अषोज १० गते , शनिबार

भोजपुरको आमचोकमा प्रहरी चौकी स्थापना

प्रकाशित मिती : २०७७ कात्तिक १४ गते , शुक्रबार

सिफारिस

भोजपुर कसरी खुकुरीको लागि प्रसिद्ध जिल्ला भयो ? पूरा पढनुहाेस

प्रकाशित मिती : २०७७ अषोज २३ गते , शुक्रबार

बसको ठक्कर बाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु

प्रकाशित मिती : २०७८ श्रावण २० गते , बुधबार

पानी सर्किएर २४ बर्षे युवकको मृत्यु

प्रकाशित मिती : २०७८ असार ३१ गते , बिहिबार

भोजपुरमा पछिल्लो २४ घण्टामा थप २२ जनामा संक्रमण पुष्टि

प्रकाशित मिती : २०७८ भाद्र १ गते , मंगलबार

हाम्रो टिम

सम्पर्क

Follow us at: