. ढल्यो गण्डकी सरकार बिश्वासको मत पाएनन्::Online News
असार ९, २०७८ बुधबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ जेठ २७ गते , बिहिबार

ढल्यो गण्डकी सरकार बिश्वासको मत पाएनन्


गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वीसुब्बा गुरुङले बिश्वासको मत नपाएर सरकार ढलेको छ ।

प्रदेश सभामा बिश्वासको मत लिन असफल भए पछि गुरुङ पदमुक्त भएका हुन । प्रदेश सभामा बिश्वास मत लिन गरेको प्रस्ताव पारित हुन सकेन । प्रस्तावको पक्षमा २७र विपक्षमा ३० जना प्रदेश सदस्यले मतदान गरेका छन।

६० सदस्य प्रदेश सभामा बिश्वासको मत सम्बन्धि प्रस्ताव उपरको मत बिभाजनम ५८ जना उपस्थित थिए । प्रदेश सभाका युवा मन्त्री दिपक मनाङ्गे उपस्थित थिएनन् । अन्य नेत्रनाथ अधिकारिले मतदान गरेनन् ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

कविता महोत्सवमा प्रथम भएकी कविता राइको यस्तो थियो कबिता

प्रकाशित मिती : २०७८ असार ९ गते , बुधबार

कबिता महोत्सव २०७८ मा भोजपुरकि कविता राई प्रथम

प्रकाशित मिती : २०७८ असार ९ गते , बुधबार

भिरबाट लडेर वडा सदस्यको मृत्यु

प्रकाशित मिती : २०७८ असार ९ गते , बुधबार

भोजपुरमा चौथोपटक फेरि थपियो निषेधाज्ञा

प्रकाशित मिती : २०७८ असार ९ गते , बुधबार

साताको लोकप्रिय

बलात्कार पछि हत्या गरेको अभियोगमा भोजपुरका एक युवक पक्राउ

प्रकाशित मिती : २०७८ असार ४ गते , शुक्रबार

खोटाङमा एकै दिन ३ जना संक्रमीत को मृत्यु

प्रकाशित मिती : २०७८ जेठ १८ गते , मंगलबार

भारतमा सबै भन्दा बढी महाराष्ट प्रदेश प्रभावित

प्रकाशित मिती : २०७७ भाद्र २६ गते , शुक्रबार

ट्याक्टरले किच्दा चालकको मृत्यु

प्रकाशित मिती : २०७८ जेठ १९ गते , बुधबार

सिफारिस

चहलपहल बढे पनि बिराटनगरमा खासै ब्यपार बढेन

प्रकाशित मिती : २०७७ भाद्र २५ गते , बिहिबार

सामाजिक अभियानता ज्वाला संग्रौलाको समूह पक्राउ

प्रकाशित मिती : २०७८ असार ६ गते , आइतबार

कोरोनाको संक्रमण बाट थप ४ जनाको मृत्यु १५६ जना नयाँ संक्रमित

प्रकाशित मिती : २०७७ चैत्र १३ गते , शुक्रबार

भोजपुर सदरमुकाममा आगलागी १ घर जलेर पुर्ण रुपमा नष्ट

प्रकाशित मिती : २०७७ माघ १९ गते , सोमबार

भोजपुरका एक युबकको मलेसियामा मृत्युु

प्रकाशित मिती : २०७७ अषोज १ गते , बिहिबार

हाम्रो टिम

सम्पर्क

Follow us at: