. तनहुँमा रुखमाथी बनेको घर आकर्षक बन्यो::Online News
माघ ६, २०७८ बिहिबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ जेठ ३० गते , आइतबार

तनहुँमा रुखमाथी बनेको घर आकर्षक बन्यो


निषेधाज्ञाको बेला जिल्लाका पर्यटकिय स्थल एतिबेला सुनसान छ । तर ,तनहुँको म्याग्दे गाउँपालिका -२ स्थित ज्यानटाङ सामुदायिक बनमा निर्माण गरिएको रुख माथी बनेको घरले भने सर्बसाधारणलाई आकर्षित गरेको छ । निषेधाज्ञाको समयमा दैनिक यो ठाउँमा २०-२५ जना पुग्ने गरेका छन ।

रुख माथी बनेको घर जिल्लाकै नयाँ पर्यटकिय गन्तव्य हो । डिभिजन बन कार्यलयको आर्थिक सहयोगमा सामुदायिक बनमा हरियाली उद्यान सहित घर बनाइएको छ । गत फागुन देखि घर सुरु भएकोमा घर निर्माण सकिए पनि उद्यानको काम भने पूरा नसकिएको डिभिजन बन कार्यलय म्याग्देका प्रमुख मनोज राना भाटले जानकारी दिए ।

उद्यान बन कार्यलयले रु १२ लाख ५० हजार आर्थिक सहयोग गरेको छ । त्यसमा सामुदायिक बनले २ लाख ५० हजार लागत सहभागीता बेहोरेको छ । कुल १५ लाख बराबरको उद्यान निर्माण काम गरिएको हो ।

रुखलाई भित्र पारेर काठको घर निर्माण गरिएको छ । दुई स्टेप बस्न मिल्ने गरि घर निर्माण गरिएको छ । ५-७ जना मिलेर दृश्य अबलोकन गर्न मिल्ने छ । उक्त ठाउँलाई बनभोजस्थलका रुपमा बिकास गर्ने योजना छ ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

साताको लोकप्रिय

नेपालबाट चार देशका लागि नियमित उडान खुला

प्रकाशित मिती : २०७८ जेठ १४ गते , शुक्रबार

निर्दोष बालबालिका माथी अत्याचार र अन्याय विरुद्धको सुभकामना

प्रकाशित मिती : २०७८ जेठ २१ गते , शुक्रबार

मुख्यमन्त्रीद्वारा भोजपुर–टक्सार विमानस्थल सडक उद्घाटन

प्रकाशित मिती : २०७७ कात्तिक २४ गते , सोमबार

सिफारिस

कोरोना संक्रमणका कारण पत्रकार शान्तिराम कार्किको निधन

प्रकाशित मिती : २०७८ जेठ २ गते , आइतबार

पत्रकार महासङ्घका अध्यक्ष चडेको कार दुर्घटना

प्रकाशित मिती : २०७८ जेठ १२ गते , बुधबार

भोजपुरमा आज थप १६ जना संक्रमीत पालिका अपडेट सहित

प्रकाशित मिती : २०७८ जेठ २४ गते , सोमबार

भोजपुरका स्थानियतह हरु जुटे कोभिड अस्पताल निर्माणमा

प्रकाशित मिती : २०७७ अषोज २८ गते , बुधबार

हाम्रो टिम

सम्पर्क

Follow us at: