. दुधकोशी नदिले बगाएका प्रहरी हवल्दारको सात दिन पछि अन्त्यष्टी गरिएको छ::Online News
असार ९, २०७८ बुधबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ जेठ १९ गते , बुधबार

दुधकोशी नदिले बगाएका प्रहरी हवल्दारको सात दिन पछि अन्त्यष्टी गरिएको छ


दुधकोशीले बगाएर बेपत्ता भएका भोजपुरमा कार्यरत प्रहरी हवल्दार रोशन श्रेष्ठको धरानमा अन्त्यष्टि गरिएको छ ।

भोजपुर जिल्लाको आमचोक गाउँपालिका स्थित इलाका प्रहरी कार्यलय बालंखामा कार्यरत हवल्दार श्रेष्ठलाई जेठ १० गते दिउँसो करिब २:१५ बजे दुधकोशिले बगाएको थियो । उनको शब एक साता पछि उदयपुरस्थित नदिको किरानामा फेला परेको थियो । मृतक श्रेष्ठको शब धरान स्थित स्वास्थ विज्ञान प्रतिष्ठान मा पोष्मार्टम गरे पश्चात हिजो अन्त्यष्टि गरिएको प्रहरीले जनाएको छ ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

कविता महोत्सवमा प्रथम भएकी कविता राइको यस्तो थियो कबिता

प्रकाशित मिती : २०७८ असार ९ गते , बुधबार

कबिता महोत्सव २०७८ मा भोजपुरकि कविता राई प्रथम

प्रकाशित मिती : २०७८ असार ९ गते , बुधबार

भिरबाट लडेर वडा सदस्यको मृत्यु

प्रकाशित मिती : २०७८ असार ९ गते , बुधबार

भोजपुरमा पाचौं पटक फेरि थपियो निषेधाज्ञा

प्रकाशित मिती : २०७८ असार ९ गते , बुधबार

साताको लोकप्रिय

मोरङको उर्लाबारिमा राहत बितरण

प्रकाशित मिती : २०७८ जेठ २४ गते , सोमबार

सशस्त्र प्रहरी बलमा भर्ना खुल्यो ।

प्रकाशित मिती : २०७७ अषोज २४ गते , शनिबार

दशै अफर हरेक रिचार्जमा बोनसै बोनस

प्रकाशित मिती : २०७७ अषोज २९ गते , बिहिबार

आज देखि कोरोनाको औषधि खुवाइने

प्रकाशित मिती : २०७८ जेठ ३ गते , सोमबार

सिफारिस

इटहरीमा सवारी दुर्घटना बाबू छोराकै मृत्यु

प्रकाशित मिती : २०७७ माघ २४ गते , शनिबार

लागु औषध सहित ४ जना पक्राउ

प्रकाशित मिती : २०७८ जेठ ३१ गते , सोमबार

भोजपुर संगै प्रदेश नम्बर १ मा थपिए २६६ जना कोरोना संक्रमित

प्रकाशित मिती : २०७८ बैसाख १८ गते , शनिबार

हाम्रो टिम

सम्पर्क

Follow us at: