. धनकुटामा घरबाट मोटरसाइकल चोरी गर्ने संखुवासभाका युवक पक्राउ::Online News
अषोज १, २०७८ शुक्रबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ असार ११ गते , शुक्रबार

धनकुटामा घरबाट मोटरसाइकल चोरी गर्ने संखुवासभाका युवक पक्राउ


धनकुटामा घरबाटै मोटरसाइकल चोरिगर्ने एक जना पक्राउ परेका छन ।

पक्राउ पर्नेमा संखुवासभाको पाँचखपन नगरपालिका -६ का बर्ष २१ का किरण गदाल रहेका छन । उनलाइ चोरी गरेको मोटरसाइकल सहित पक्राउ गरिएको हो ।

धनकुटा -६ का सुजन सुबेदिको घरमा राखेको ३२ प ३३२० नम्बरको मोटरसाइकल हराए पछि खोजी पाउ भनी प्रहरीमा उजुरी दिएका थिए । उक्त मोटरसाइकल जेठ ८ गते राती घरको आगन बाट हराएको जिल्ला प्रहरी कार्यलय धनकुटाले जनाएको छ ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

एमसिसी अस्वीकार भए वैदेशिक सहयोग रोकिने सुमारको चेतावनी

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

कतार प्रहरीमा नेपाली युवालाई रोजगार : अवैध चलखेल सुरू, सरकार मौन

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

चीनबाट ४४ लाख मात्रा खोप आउँदै

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

मल खरिद गर्न बजेट अभाव

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

साताको लोकप्रिय

ह्वात्तै घट्यो सुनको मुल्य

प्रकाशित मिती : २०७८ जेठ १४ गते , शुक्रबार

असोज १ गते बाट सार्बजनिक बस सन्चालन

प्रकाशित मिती : २०७७ भाद्र २३ गते , मंगलबार

जनतालाई कोरोनाको खोपको खाली शिसी र हावा मात्र (कोरोना कथा)

प्रकाशित मिती : २०७८ जेठ २१ गते , शुक्रबार

सिङ्गो गाउँनै जोखिममा दुई दर्जनभन्दा बढी घर भत्कियो

प्रकाशित मिती : २०७७ अषोज ११ गते , आइतबार

सिफारिस

सवारीचालक अनुमतिपत्र ‘लाइसेन्स’का लागि परीक्षा सुरु हुँदै

प्रकाशित मिती : २०७८ भाद्र ११ गते , शुक्रबार

हाम्रो टिम

सम्पर्क

Follow us at: