. धनकुटामा ३१ दिनको फरकमा एक्कै परिवारका ३ जनाको मृत्यु::Online News
अषोज ६, २०७८ बुधबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ जेठ २५ गते , मंगलबार

धनकुटामा ३१ दिनको फरकमा एक्कै परिवारका ३ जनाको मृत्यु


जेठ २५ धनकुटा । धनकुटा नगरपालिका ६ बिच बजारमा कोरोना संक्रमणका कारण एक्कै परिवारमा ३ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा आमा छोरा र छोरी रहेका छन । ६२ बर्षे बिश्व प्रकाश श्रेष्ठको मंगलबार उपचारका क्रममा मृत्यु भए पछि उनको परिवारमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३ पुगेको हो । कोरोना लागेर एक महिना अघि छोरिको मृत्यु भएको थियो ,८ दिन अधि आमा र आज छोराको पनि मृत्यु भएको खबर मृतकका छिमेकी राजेश्वर श्रेष्ठले जानकारी दिनुभयो ।

बिश्व प्रकाशको उपचारका क्रममा मगलबार बिहान बिराटनगर स्थित नोबेल शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । बिश्वप्रकाशकि आमा ९४ बर्षकि सौभाग्य देबि श्रेष्ठको पनि कोरोनाकै कारण जेठ १८ गते मृत्यु भएको हो । एक साताको फरकमा आमा छोराको मृत्यु भएको हो ।यश अघि बैशाख २४ गते बिश्व प्रकाशकि दिदि बिजया श्री श्रेष्ठको पनि कोरोनाकै कारण मृत्यु भएको थियो । ३१ दिनको फरकमा तीन जनाको मृत्यु भएको हो ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

एमसिसी अस्वीकार भए वैदेशिक सहयोग रोकिने सुमारको चेतावनी

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

कतार प्रहरीमा नेपाली युवालाई रोजगार : अवैध चलखेल सुरू, सरकार मौन

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

चीनबाट ४४ लाख मात्रा खोप आउँदै

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

मल खरिद गर्न बजेट अभाव

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

साताको लोकप्रिय

चीनबाट ४४ लाख मात्रा खोप आउँदै

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण

प्रकाशित मिती : २०७८ जेठ १५ गते , शनिबार

असोज दोश्रो साता देखि आन्तरिकतर्फको उडान खोल्ने तयारि

प्रकाशित मिती : २०७७ भाद्र २९ गते , सोमबार

एक करोड माथिको खानेपानीको योजना सप्पन्न

प्रकाशित मिती : २०७७ भाद्र ३१ गते , बुधबार

सिफारिस

भोजपुरमा गत सालको भन्दा यस बर्ष सुन्तला खेतिमा ह्रास

प्रकाशित मिती : २०७७ फागुण ७ गते , शुक्रबार

कोशी राजमार्गमा गुडिरहेको गाडिमा अचानक आगलागी

प्रकाशित मिती : २०७७ माघ ३० गते , शुक्रबार

छोराको बन्चरो प्रहार बाट बाबुको मृत्यु

प्रकाशित मिती : २०७८ बैसाख ३१ गते , शुक्रबार

हाम्रो टिम

सम्पर्क

Follow us at: