. धनकुटा पाख्रीबास नगरपालिकाको नगरसभा किन भयो हुलदङ्ग र नाराबाजी हेर्नुहोस।::Online News
अषोज १, २०७८ शुक्रबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ असार ११ गते , शुक्रबार

धनकुटा पाख्रीबास नगरपालिकाको नगरसभा किन भयो हुलदङ्ग र नाराबाजी हेर्नुहोस।


धनकुटाको पाख्रीबास नगरपालिकाको नगरसभा हुदा हुलदङ्ग हुँदै नाराबाजी गर्दै कुर्सी र झ्यालको सिसा फुटाएका हुन ।

बिहिवार आयोजित आठौं नगरसभामा नेपाली काङ्ग्रेस ,नेकपा माओवादी र एमाले,जसपा पाटिका कार्यकर्ताले वडा गत बजेट मा विभेद गरिएको र सिलिङ तोकिएको भन्दै उनिहरुले नगरसभामा प्रबेश गरि हुलदङ्ग गरेका हुन ।

पाख्रीबाँस नगरपालिकाको -४ मा कम बजेट तोकेर विभेद गरिएको उनिहरुको तर्क छ । कार्यपालिकाको बैठकले वडा न १-४ र ७ मा ३०-३० लाख ३ र १० मा ३५-३५ लाख बाकी वडामा ४०-४० लाखका दरले सिलिङ तोकेको थियो । तोडफोड बाट सभाहलको आधा दर्जन झ्यालका सिसा फुटेका छन दर्जनौं कुर्सी तोडफोड गरिएको छ ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

एमसिसी अस्वीकार भए वैदेशिक सहयोग रोकिने सुमारको चेतावनी

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

कतार प्रहरीमा नेपाली युवालाई रोजगार : अवैध चलखेल सुरू, सरकार मौन

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

चीनबाट ४४ लाख मात्रा खोप आउँदै

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

मल खरिद गर्न बजेट अभाव

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

साताको लोकप्रिय

हालसम्म ८ सय १३ जना पत्रकार कोरोना संक्रमित

प्रकाशित मिती : २०७८ जेठ १४ गते , शुक्रबार

सुरक्षाकर्मिमा बढ्दो कोरना संक्रमण

प्रकाशित मिती : २०७७ भाद्र २४ गते , बुधबार

उप-मेयरको सवारी खनारमा दुर्घटना

प्रकाशित मिती : २०७७ कात्तिक २० गते , बिहिबार

हाम्रो टिम

सम्पर्क

Follow us at: