. धारिलो हतियार प्रयोग गरि एक युवाको हत्या::Online News
असार ५, २०७८ शनिबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ जेठ २३ गते , आइतबार

धारिलो हतियार प्रयोग गरि एक युवाको हत्या


धारिलो हतियार प्रयोग गरि एक युवाको हत्या भएको छ ।

रुपन्देहीमा शनिबार राती जिल्लाको लुम्बिनी सस्कृतिक नगरपालिका मनौराका अन्दाजी ३५ बर्षिय महेन्द्र यादबको हत्या भएको जिल्ला प्रहरी कार्यलय रुपन्देहीले जनाएको छ ।

घर भन्दा एक किलोमीटर पश्चिम नाला नजिकै घाटिमा धारिलो हतियार प्रहार गरेको अबस्थामा यादब मृत फेला परेको प्रहरीले जनाएको छ ।

मृतको शब पोष्मार्टमका लागी भैरहवा पठाइएको छ । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

बाख्रा चराउन गएकी ९ बर्षे बालिकाको बिभत्स हत्या

प्रकाशित मिती : २०७८ असार ५ गते , शनिबार

सवारी दुर्घटनामा परि एक सञ्चारकर्मीको मृत्यु

प्रकाशित मिती : २०७८ असार ५ गते , शनिबार

साताको लोकप्रिय

हतुवागढिका -४ का वडाअध्यक्ष ले बिज्ञपति सहित माफी मागेका छन

प्रकाशित मिती : २०७८ जेठ १८ गते , मंगलबार

प्रहरी चौकी भित्रै प्रहरीमाथी खुकुरी प्रहार

प्रकाशित मिती : २०७८ जेठ १४ गते , शुक्रबार

बोक्सिको आरोपमा एक महिलामाथी निर्घात कुटपिट

प्रकाशित मिती : २०७७ अषोज ४ गते , आइतबार

लकडाउनको बारेमा स्पष्ट स्वास्थ मन्त्रालयको जानकारि

प्रकाशित मिती : २०७७ अषोज ८ गते , बिहिबार

सिफारिस

बिबाहले कोरोना फैलिदै बेहुला र बेहुलाकी आमाको मृत्यु

प्रकाशित मिती : २०७८ जेठ ८ गते , शनिबार

दिपा लुइँटेलका उत्कृष्ट गजलहरु

प्रकाशित मिती : २०७७ फागुण २४ गते , सोमबार

कक्षा १२ का बिद्यार्थिलाई खुसिको खबर सेयर गरै

प्रकाशित मिती : २०७७ भाद्र ३१ गते , बुधबार

रुखको हाँगाले लाग्दा २२ बर्षे युवकको मृत्यु

प्रकाशित मिती : २०७८ जेठ ३० गते , आइतबार

हाम्रो टिम

सम्पर्क

Follow us at: