. नगरपालिकाको कार्यपालिका बैठमा वडा अध्यक्षहरु बिच हानाहान::Online News
अषोज ६, २०७८ बुधबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ असार ९ गते , बुधबार

नगरपालिकाको कार्यपालिका बैठमा वडा अध्यक्षहरु बिच हानाहान


खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यपालिका बैठकमा वडा अध्यक्ष हरुबिच हानाहान भएको छ । नगरप्रमुख दिपनारायण रिजालले अद्ष्य तरिकाले खर्च गर्न पाउने गरि बजेट बिनियोजन गरेको भन्दै बैठकमा विवाद भए पछि वडा अध्यक्षहरु बिछ हानाहान भएको हो ।

वडा नम्बर -५लफ्याङका वडा अध्यक्ष निर्मल राई र वडा नम्बर ८बुवालुङका वडा अध्यक्ष लिला चोहान बिछ कुर्सी हानाहान भएको हो । बिना शिर्षक बजेट बिनियोजन गरेको भन्दै बैठकमा कुर्सी हानाहान भएको लफ्याङका वडा अध्यक्ष राईले बताए ।

आर्थिक बर्ष ०७८/८९ को बजेट कार्यक्रममा नगरप्रमुख रिजालले ४ करोड ४१ लाख बजेट बिना अध्ष्य तरिकाले खर्छ गर्न पाउनेगरी बजेट बिनियोजन गरे पछि मंगलबारको कार्यपालिकाको बैठक अध्यक्षहरुले बहिस्कार समेत गरेका छ्न ।

आर्थिक बर्ष २०७८/८९का लागि ८५ करोड ८ लाख ६२ हजार बजेट कार्यक्रम प्रस्तुत गर्ने तयारी गरेका छन। यसमध्ये ४ करोड ३१ भने अध्ष्ट तरिकाले खर्च गर्ने भनी बिनियोजन गरेको भन्दै आफुहरुले बिरोध जनाइरहेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका १२ जाल्पाका वडा अध्यक्ष बिकास राइले बताए । बिहिवार नगरपालिका बाट बजेट कार्यक्रम प्रस्तुत गर्दै छौं । १५ वटा वडा रहेको यो नगरपालिकामा ७३ जना नगर सभा सदस्य छन । ती मध्री एमालेका ३६ र काङ्ग्रेस ,माओवादी र जसपाका ३७ नगर सदस्य छन ।रासस


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

एमसिसी अस्वीकार भए वैदेशिक सहयोग रोकिने सुमारको चेतावनी

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

कतार प्रहरीमा नेपाली युवालाई रोजगार : अवैध चलखेल सुरू, सरकार मौन

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

चीनबाट ४४ लाख मात्रा खोप आउँदै

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

मल खरिद गर्न बजेट अभाव

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

साताको लोकप्रिय

शैक्षिक प्रमाणपत्र धितो राखी सरकारले ऋण दिने भएको छ

प्रकाशित मिती : २०७८ जेठ १५ गते , शनिबार

प्रदेश १ को सम्पुर्ण कोरोना सम्बन्धि विवरण

प्रकाशित मिती : २०७७ भाद्र २७ गते , शनिबार

सिफारिस

भिटामिन ए कार्यक्रम बैशाख ६ र ७ गते खुवाइने

प्रकाशित मिती : २०७७ चैत्र २६ गते , बिहिबार

आइतबार भोजपुरको कोरोना अपडेट

प्रकाशित मिती : २०७८ जेठ १६ गते , आइतबार

div class="fb-page" data-href="https://m.facebook.com/Siddhakali20/" data-tabs="timeline" data-width="" data-height="" data-small-header="false" data-adapt-container-width="true" data-hide-cover="false" data-show-facepile="true">Siddhakali media

झापामा करेन्ट लागेर एक जनाको मृत्यु

प्रकाशित मिती : २०७८ जेठ २२ गते , शनिबार

झापाको छुट्टा छुट्टै स्थान बाट लागू औषध सहित ४ जना पक्राउ

प्रकाशित मिती : २०७८ भाद्र २ गते , बुधबार

हाम्रो टिम

सम्पर्क

Follow us at: