. निर्दोष बालबालिका माथी अत्याचार र अन्याय विरुद्धको सुभकामना::Online News
असार ५, २०७८ शनिबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ जेठ २१ गते , शुक्रबार

निर्दोष बालबालिका माथी अत्याचार र अन्याय विरुद्धको सुभकामना


फुल फुल्नु अघि कोपिला बस्छ । कोपिलाहरुलाइ फुलको बाल्यकालिन उदाहरणका रुपमा लिन सकिन्छ । हैन र ? जसरी हरेक फुल हरु कोपिला भएर आएका हुन्छन । यसै गरि हरेक मानव फुलहरु पनि कोपिला अर्थात बाल्यकाल बाट गुज्रिएको हुन्छन ।

बाल्यकालको यस्तो महत्त्वपूर्ण अनि मिठा यादहरुका कारणले होला एक जना फारसी कबिले लेखिदिए ।

यो सम्पत्ति नै लैजाउ
त्यो नाम अनि सम्मान लैजाउ
तर मलाइ फर्काइदेउ त्यो बालापनको श्रावण
त्यो कागजको ढुङ्गा अनि त्यो बर्खाको बसेलिको पानी

तर सबैको बालापन मिठो नहुन पनि सक्छ । अन्याय अत्यचार अनि युद्व अपराध आधी जस्ता विभिन्न कारणले बालबालिकाका अधिकार अनि मीठो बालापन तुहुइएको छ । अर्को तर्फ यस्तो निर्दोश कलिला बालबालिका माथी हिंसा र अत्यचारका घटनाहरु भइरहेको छ ।

बाल अधिकार राजनीतिक बिषय हैन ,नितान्त सामाजिक पृष्ठभूमिमा सामाजिक अभियानता मार्फत समाधान गर्न सकिने यी कुरामा हामी जागरुक हुन जरुरी छ । बालअधिकार क्लबहरुको गठन अनि सक्रियता स्थानीय स्तरमा बाल अधिकार अनि बालबालिका माथी हुने अन्याय विरुद्ध उनिहरु बाटै आवाज उठन थालेको छ जुन ,अत्यन्तै राम्रो प्रगतिको कुरा हो ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

बाख्रा चराउन गएकी ९ बर्षे बालिकाको बिभत्स हत्या

प्रकाशित मिती : २०७८ असार ५ गते , शनिबार

सवारी दुर्घटनामा परि एक सञ्चारकर्मीको मृत्यु

प्रकाशित मिती : २०७८ असार ५ गते , शनिबार

साताको लोकप्रिय

शुक्रबार भोजपुरको कोरोना अपडेट

प्रकाशित मिती : २०७८ जेठ १४ गते , शुक्रबार

भोजपुरमा ३ जनामा कोरोना पुष्टि भए संगै १ हप्ता लकडाउन

प्रकाशित मिती : २०७७ भाद्र २५ गते , बिहिबार

बाबुको किरिया गर्न बसेका एक दाम्पतिको आगलागीमा परि मृत्यु

प्रकाशित मिती : २०७८ जेठ २१ गते , शुक्रबार

सिफारिस

भोजपुरको चम्पेमा ime सेवा सुचारु

प्रकाशित मिती : २०७७ माघ २६ गते , सोमबार

ट्रकले ठक्कर दिदा मोटरसाइकल चालकको मृत्यु

प्रकाशित मिती : २०७८ बैसाख ८ गते , बुधबार

नेपालमा उपचारनै नहुने यस्तो रोग दैव पनि कति निस्ठुरी

प्रकाशित मिती : २०७७ कात्तिक ५ गते , बुधबार

हाम्रो टिम

सम्पर्क

Follow us at: