. नेपाल एसिया कप छनोटको तेसो चरणमा प्रवेश::Online News
अषोज १, २०७८ शुक्रबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ असार २ गते , बुधबार

नेपाल एसिया कप छनोटको तेसो चरणमा प्रवेश


एसियायी फुटबल महासंघ (एएफसी )ले बुधबार परिमार्जन गर्दै जारी गरेको नयाँ ढाचाअनुसार नेपालले चिनमा आयोजना हुने एसियाकप २०२३ कप छ्नोटकालागी सिधै तेस्रो चरणको खेल खेल्ने मौका पाएको छ ।

एएफसीले जारी गरेको नयाँ ढाचा संगै अब नेपालले प्लेअप खेल्न नपर्ने भएको छ । बिश्वकप छ्नोट र एसियाकप छनोट अर्न्तर्गत दोश्रो चरणको छनोटमा नेपालले ८ खेल बाट ६ अन्क जोडेर चौथो स्थानमा रहेको थियो ।चौथो स्थानमा रहदै लिकका खेल समापन गर्दा नेपालले कतार बिश्व कप यात्रा समाप्त गरेको थियो ।

परिमार्जन गरेको मापदण्ड अनुसार यश अघि छनोटको चौथो स्थानमा रहेको टिमले प्ले अप खेल्नु पर्ने प्राबधान तोकेको थियो । तर एएफसिले बुधबार जारी गरेको नयाँ ढाचा बाट नेपालले सिधै तेस्रो चरणमा स्थान बनाएको हो । तेस्रो चरणको छनोटमा २४ टिम सहभागी रहने छन।

अब छनोटको पाचौं स्थानम रहेको टिमले प्लेअप खेल्ने छ । प्लेअपमा चाइनिज ताइपेइ,इन्डोनेसिया ,कम्बोडिया र गुआमले खेल्ने तालिका सार्बजनिक भएको छ । प्लेअपका दुई टोलिले तेस्रो चरणमा स्थान बनाउने छन ।रासस


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

एमसिसी अस्वीकार भए वैदेशिक सहयोग रोकिने सुमारको चेतावनी

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

कतार प्रहरीमा नेपाली युवालाई रोजगार : अवैध चलखेल सुरू, सरकार मौन

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

चीनबाट ४४ लाख मात्रा खोप आउँदै

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

मल खरिद गर्न बजेट अभाव

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

साताको लोकप्रिय

हालसम्म ८ सय १३ जना पत्रकार कोरोना संक्रमित

प्रकाशित मिती : २०७८ जेठ १४ गते , शुक्रबार

सुरक्षाकर्मिमा बढ्दो कोरना संक्रमण

प्रकाशित मिती : २०७७ भाद्र २४ गते , बुधबार

उप-मेयरको सवारी खनारमा दुर्घटना

प्रकाशित मिती : २०७७ कात्तिक २० गते , बिहिबार

सिफारिस

प्रदेश नम्बर १ मा हाल सम्मकै बढी कोरोना संक्रमीत

प्रकाशित मिती : २०७८ जेठ ५ गते , बुधबार

पैसा नभएको चेक काट्ने एक जना पक्राउ

प्रकाशित मिती : २०७८ श्रावण २५ गते , सोमबार

ममता अधिकारी (निरौला)को कविता- `बर्षा´

प्रकाशित मिती : २०७८ भाद्र २५ गते , शुक्रबार

हाम्रो टिम

सम्पर्क

Follow us at: