. पुर्ब राज्यमन्त्री गुरुङ द्वारा संखुवासभा स्वास्थ सामाग्री हस्तान्तरण::Online News
अषोज १, २०७८ शुक्रबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ असार ७ गते , सोमबार

पुर्ब राज्यमन्त्री गुरुङ द्वारा संखुवासभा स्वास्थ सामाग्री हस्तान्तरण


संखुवासभाको चैनपुरमा रहेको आइसोलेसनको लागि पुर्ब राज्य मन्त्री तारामान गुरुङले स्वास्थ सामाग्री सयोग गर्नु भएको छ । दिनहुँ कोरोनाको बिरामी बढिरहेको बेला गुरुङले चैनपुर आइसोलेसनमा पुगेर सामाग्री हस्तान्तरण गर्नु भएको छ ।

गुरुङले सर्जिकल माक्स १ हजार ३ सय थान पिपिई २५ सेट स्पेलाइजर लगाएतका सामाग्री हस्तान्तरण गर्नु भएको हो । चैनपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत किरण प्रसाद ढकाल ,स्वास्थ साखा प्रमुख हिमाल ढकाल,चैनपुर स्वास्थ केन्द्रका डाक्टर रुपेश कर्ण लगाएतका स्वास्थ सामाग्री हस्तान्तरण गरिएको हो । रासस


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

एमसिसी अस्वीकार भए वैदेशिक सहयोग रोकिने सुमारको चेतावनी

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

कतार प्रहरीमा नेपाली युवालाई रोजगार : अवैध चलखेल सुरू, सरकार मौन

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

चीनबाट ४४ लाख मात्रा खोप आउँदै

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

मल खरिद गर्न बजेट अभाव

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

साताको लोकप्रिय

भोजपुरमा गत सालको भन्दा यस बर्ष सुन्तला खेतिमा ह्रास

प्रकाशित मिती : २०७७ फागुण ७ गते , शुक्रबार

जिल्ला अस्पताल भोजपुरमा ब्लड बैक स्थापना

प्रकाशित मिती : २०७८ भाद्र २२ गते , मंगलबार

नो भ्याकसिन, नो कर , नो भोट – ज्ञानेन्द्र शाही

प्रकाशित मिती : २०७८ जेठ १४ गते , शुक्रबार

सिफारिस

भन्सारले बिभागले ६सय ६० जना एजेन्ट माग

प्रकाशित मिती : २०७७ चैत्र १६ गते , सोमबार

एन्टिजोन प्रबिधिबाट अब २ हजारमै कोरोना भए नभएको पुष्टि गरिने

प्रकाशित मिती : २०७७ भाद्र २८ गते , आइतबार

झापामा सवारी दुर्घटना २ को मृत्यु, ३ जना गम्भीर घाइते

प्रकाशित मिती : २०७७ चैत्र ८ गते , आइतबार

हाम्रो टिम

सम्पर्क

Follow us at: