. पोखरीमा माछा मार्ने क्रममा डुबेर एक जनाको मृत्यु::Online News
अषोज १, २०७८ शुक्रबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ असार ७ गते , सोमबार

पोखरीमा माछा मार्ने क्रममा डुबेर एक जनाको मृत्यु


झापा अर्जुन धारा नगरपालिका ११ स्थित अर्जुन धारा बस्ने ४० बर्षे माइकल सोरेनको पोखरीमा माछा मार्ने क्रममा डुबेर मृत्यु भएको हो । हिजो बेलुका करिन ६:१५ बजे तिर घर देखि २० मिटर पश्चिममा रहेको माछा पोखरीमा माछा मार्ने क्रममा डुबेर बेपत्ता भएका थिए । ।

घटनाको जानकारी पाए लगतै इलाका प्रहरी कार्यलय अनारमनी र प्रदेश नम्बर १ प्रदेश बिपत ब्यबस्थापन चन्द्रगढी झापा बाट प्रहरी टोलि खटी खोज तलास गर्ने क्रममा आज बिहान १० बजे सोरेनको मृत्यु शब फेला परेको हो ।

लासलाइ कानुनी प्रक्रिया पूरा गरि पोस्मार्टमका लागि मेची अस्पताल झापा पठाइएको जिल्ला प्रहरी कार्यलय झापाले जनाएको छ ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

एमसिसी अस्वीकार भए वैदेशिक सहयोग रोकिने सुमारको चेतावनी

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

कतार प्रहरीमा नेपाली युवालाई रोजगार : अवैध चलखेल सुरू, सरकार मौन

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

चीनबाट ४४ लाख मात्रा खोप आउँदै

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

मल खरिद गर्न बजेट अभाव

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

साताको लोकप्रिय

पर्यटकको आकर्षक केन्द्र बन्दै च्याङ्ग्रे पोखरी

प्रकाशित मिती : २०७८ जेठ १७ गते , सोमबार

धनकुटामा ९१ बर्षकी वृद्धाको कोरोना संक्रमण बाट मृत्यु

प्रकाशित मिती : २०७८ जेठ १३ गते , बिहिबार

सिफारिस

रहिनन कलाकार निशा घिमिरे

प्रकाशित मिती : २०७८ भाद्र १६ गते , बुधबार

उपत्यकामा कोरोनाको केन्द्र बिन्दु बन्दै

प्रकाशित मिती : २०७७ अषोज १७ गते , शनिबार

हाम्रो टिम

सम्पर्क

Follow us at: