. प्रतिबन्धित औषधि सहित मोरङमा १ जना पक्राउ::Online News
अषोज ६, २०७८ बुधबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ जेठ २९ गते , शनिबार

प्रतिबन्धित औषधि सहित मोरङमा १ जना पक्राउ


मोरङमा प्रतिबन्धित औषधि सहित १ जना पक्राउ परेका छ्न ।

मोरङ उर्लाबारी नगरपालिका ६ स्थित पुर्ब बसपार्क नजिकै बाट प्रतिनिधित औसधि सहित १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थान १ बस्ने २१ बर्षिय सुमन दमाई रहेका छन ।

गए राती ९ बजे इलाका प्रहरी कार्यलय उर्लाबारी बाट खटिएको प्रहरी टोलिले उनलाइ प्रतिबन्धित औषधि tramadol १७० क्याप्सुल spaspain २०० क्याप्सुल सहित पक्राउ गरि थप अनुसन्धान भइरहेको १ नम्बर प्रदेश प्रहरी कार्यलय बिराटनगरले जानकारी दिएको छ ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

एमसिसी अस्वीकार भए वैदेशिक सहयोग रोकिने सुमारको चेतावनी

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

कतार प्रहरीमा नेपाली युवालाई रोजगार : अवैध चलखेल सुरू, सरकार मौन

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

चीनबाट ४४ लाख मात्रा खोप आउँदै

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

मल खरिद गर्न बजेट अभाव

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

साताको लोकप्रिय

आइतबार भोजपुरको कोरोना अपडेट

प्रकाशित मिती : २०७८ जेठ १६ गते , आइतबार

(who)ले दियो कोरोना भाइरसको अन्त्य हुने सन्केत

प्रकाशित मिती : २०७७ अषोज १ गते , बिहिबार

मोरङको उर्लाबारिमा राहत बितरण

प्रकाशित मिती : २०७८ जेठ २४ गते , सोमबार

सशस्त्र प्रहरी बलमा भर्ना खुल्यो ।

प्रकाशित मिती : २०७७ अषोज २४ गते , शनिबार

सिफारिस

प्रधानमन्त्री देउवाद्वारा तीजको शुभकामना

प्रकाशित मिती : २०७८ भाद्र २४ गते , बिहिबार

लागूऔषध ब्राउन सुगर सहित १ जना पक्राउ

प्रकाशित मिती : २०७८ असार ३ गते , बिहिबार

हाम्रो टिम

सम्पर्क

Follow us at: