. प्रदेश १ का मन्त्रीहरुले कात्रोमा पनि भष्टचार गरेको आरोप::Online News
माघ ६, २०७८ बिहिबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ असार ६ गते , आइतबार

प्रदेश १ का मन्त्रीहरुले कात्रोमा पनि भष्टचार गरेको आरोप


प्रदेश नम्बर १ का नेपाली काङ्ग्रेस संसदिय दलका नेता केदार कार्कीले प्रदेश सरकारका मन्त्रीहरुनै कमिसनको सेटिङमा लिप्त हुदा सरकार प्रती बिश्वास घटदै गएको आरोप लगाएका छन । आइतबार नेपाल प्रेस युनियन ओखलढुंगाले आयोजना गरेको प्रत्रकार संम्बेलनमा कार्किले प्रदेश सरकारले घेराबन्दी बाहिर निस्कनै नसक्ने आरोप लगाएका हुन ।

उनले भने,`घेराबन्दी भित्र रहेर बिकास निर्माण कोभिड नियन्त्रण स्वास्थ सामाग्री र औसधि खरिदमा ठूलो अनियमितता भएको छ । खोपको समानुपातिक बितरण हुन सकेको छैन । कात्रो किन्न समेत सेटिङ मिलाएर कमिसनको चक्कर लागेको देखिन्छ । ´उनले प्रदेश १ को सामाजिक ,आर्थिक, भौगोलिक ,धार्मिक तथा भाषिक हिसाबले देशकै एक नम्बरमा आउने सम्भावना बोकेको भए पनि सरकारको कार्यशैलीले सम्भावना कमजोर भएको बताए ।

प्रदेश १ का भौतिक पुर्बाधार मन्त्री आफ्नो वडामा अलमलिएको भन्दै कार्किले मन्त्रीले प्रदेश भित्र अरु जिल्ला र आफ्नै जिल्लामा पनि अरु स्थानीय तह छ्न भन्ने हेक्का नराखेको आरोप लगाएका छन ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

साताको लोकप्रिय

आमनागरिकमा दिइन थालियो कोरोना विरुद्धको भ्याक्सिन

प्रकाशित मिती : २०७७ भाद्र २७ गते , शनिबार

आफ्नै बाबु द्वरा धाकधम्की दिई यौन दुव्र्यवहार

प्रकाशित मिती : २०७८ जेठ १९ गते , बुधबार

मकालु बेस क्याम्प घुम्न गएका एक युवकको मृत्यु

प्रकाशित मिती : २०७७ अषोज १८ गते , आइतबार

सिफारिस

रहिनन कलाकार निशा घिमिरे

प्रकाशित मिती : २०७८ भाद्र १६ गते , बुधबार

सुनसरीमा असार १ गते गाउँपालिका द्वारा सार्बजनिक बिदा

प्रकाशित मिती : २०७८ जेठ ३१ गते , सोमबार

हाम्रो टिम

सम्पर्क

Follow us at: