. प्रदेश १ का मुख्य मन्त्री शेरधन राइको सम्पर्क कार्यलयको मासिक भाडा ३ लाख ५१ हजार::Online News
अषोज १, २०७८ शुक्रबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ असार १४ गते , सोमबार

प्रदेश १ का मुख्य मन्त्री शेरधन राइको सम्पर्क कार्यलयको मासिक भाडा ३ लाख ५१ हजार


प्रदेश १ का मुख्य मन्त्री शेरधन राइको आवास तथा सम्पर्क कार्यलय सञ्चालनको नाममा काठमाडौमा मासिक साढे ३ लाख रुपैया बढी शुल्क तिर्ने गरि घर भाडा लिइएको छ । राजधानीको महाराजगन्जमा तीन लाख ५१ हजार रुपैयाँ मासिक घर भाडा लिइएको हो ।

मुख्यमन्त्री काठमाडौ जादा सहजकता को लागि एक जना सवारी चालक पनि राखिएको छ । संघीय सरकारले मुख्य मन्त्रीलाई आवासको लागि अपाटमेन्टको ब्यबस्था गरेको छ । तर आवास र कार्यलय प्रयोजनका लागि भन्दै महँगोमा घर भाडा लिइएको हो ।

करिब २ बर्ष अधि स्थापना भएको कार्यलयको बार्षिक भाडा बापत प्रदेश श्रोत बाट ४२ लाख १८ हजार रुपैया खर्च भइरहेको छ । तर ,सम्पर्क कार्यलयमा मुख्य मन्त्री बिरलै मात्र पुग्छन । कार्यलय रुङ्नको लागि एक जना कर्मचारी राखेका छन । मुख्य मन्त्री तथा मन्त्री परिषदको कार्यलयका सुचना अधिकारी क्षीतिज भट्टराईको अनुसार काठमाडौ महाराजगन्ज स्थित सर्मिला पाण्डेको घर भाडामा लिएर राखिएको हो ।

मासिक साढे ३ लाख भाडा र २ जना कर्मचारी रहेका छन उपलब्धि केहि छैन । खर्च मात्र बढिरहेको छ । सम्पर्क कार्यलयमा रहेर छैटौं स्तरको दरबन्दी भने खाली छ ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

एमसिसी अस्वीकार भए वैदेशिक सहयोग रोकिने सुमारको चेतावनी

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

कतार प्रहरीमा नेपाली युवालाई रोजगार : अवैध चलखेल सुरू, सरकार मौन

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

चीनबाट ४४ लाख मात्रा खोप आउँदै

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

मल खरिद गर्न बजेट अभाव

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

साताको लोकप्रिय

नेपाललाई अष्ट्रेलियाले ७० लाख डलर दिने

प्रकाशित मिती : २०७८ जेठ १५ गते , शनिबार

एन्टिजोन प्रबिधिबाट अब २ हजारमै कोरोना भए नभएको पुष्टि गरिने

प्रकाशित मिती : २०७७ भाद्र २८ गते , आइतबार

भोजपुरको प्रहरी चैकिमै फैलियो कोरोना

प्रकाशित मिती : २०७७ भाद्र ३१ गते , बुधबार

प्रभु बैंकले कोरोना प्रभावितलाई ५ प्रतिशतमा कर्जा दिने

प्रकाशित मिती : २०७७ अषोज ६ गते , मंगलबार

सिफारिस

नक्कली नेपाली रुपैया सहित २ जना पक्राउ

प्रकाशित मिती : २०७८ भाद्र ५ गते , शनिबार

सिद्वकाली साहित्यको पहिलो अंकमा सञ्चार कर्मी ढकालको २ कविता

प्रकाशित मिती : २०७८ श्रावण २२ गते , शुक्रबार

भोजपुरमा बिहीवार थप २९ जना कोरोना संक्रमीत

प्रकाशित मिती : २०७८ असार १७ गते , बिहिबार

धनकुटामा ९१ बर्षकी वृद्धाको कोरोना संक्रमण बाट मृत्यु

प्रकाशित मिती : २०७८ जेठ १३ गते , बिहिबार

हाम्रो टिम

सम्पर्क

Follow us at: