. प्रदेश १ को २०७८/७९को प्रस्तुत बजेटमा प्राथमिकतामा पुर्बधार::Online News
माघ ११, २०७८ मंगलबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ असार २ गते , बुधबार

प्रदेश १ को २०७८/७९को प्रस्तुत बजेटमा प्राथमिकतामा पुर्बधार


प्राथमिकतामा पुर्बधार

प्रदेश १ सरकारले स्वास्थ क्षेत्रको पुर्बधार बिकासको लागि ३ अर्ब २५ करोड रुपैया बजेट बिनियोजन गरिएको छ । झापाका मेची अस्पताललाइ दुई सय बेड तथा पाँचथर र धनकुटा जिल्ला अस्पताललाई एक सय बेडमा बिस्तार गर्ने प्रदेश सरकारको योजना छ । अन्य जिल्लाका अस्पताललाई ५० बेडमा स्थरन्नति गर्न बजेट बिनियोजन गरिएको छ ।

प्रदेश सरकारले कोरोना महामारी नियन्त्रण रोकथाम तथा नियन्त्रण र उपचारका लागि ४४ करोड बजेट बिनियोजन गरेको छ । प्रदेश सरकारले सबैभन्दा बढी बजेट भौतिक पुर्बधार बिकासमा १३ अर्ब २१ करोड र शिक्षामा १ अर्ब १९ करोड बजेट बिनियोजन गरिएको छन ।

कृषि क्षेत्रमा २ अर्ब ९० करोड रुपैया बिनियोजन गरेको छ । प्रदेशको गौरबको रुपमा रहेको घिनाघाट बिराटचोक सडक तथा अन्य आयोजना सञ्चालनका लागि ५ अर्ब २१ करोड रुपैयाँ बिनियोजन गरिएको छ । आगमी आर्थिक बर्षमा ३ हजार बिपन्न नागरिकको घर बनाउन जनता अवास कार्यक्रम अन्तरगत ४६ करोड रुपैयाँ बजेट बिनियोजन गरिएको छ । सिचाइ तथा उर्जा क्षेत्रको बिकासकोलागी ३ अर्ब १५ करोड खानेपानी सरसफाइमा १ अर्ब ८२ करोड रुपैया बजेट विनियोजन गरिएको छ ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

साताको लोकप्रिय

आइतबार भोजपुरको कोरोना अपडेट

प्रकाशित मिती : २०७८ जेठ १६ गते , आइतबार

(who)ले दियो कोरोना भाइरसको अन्त्य हुने सन्केत

प्रकाशित मिती : २०७७ अषोज १ गते , बिहिबार

मोरङको उर्लाबारिमा राहत बितरण

प्रकाशित मिती : २०७८ जेठ २४ गते , सोमबार

सशस्त्र प्रहरी बलमा भर्ना खुल्यो ।

प्रकाशित मिती : २०७७ अषोज २४ गते , शनिबार

सिफारिस

सरकारले २० युनिटसम्म बिद्युत खपत निशुल्क दिने निर्णय

प्रकाशित मिती : २०७८ श्रावण २७ गते , बुधबार

सवारी दुर्घटनामा १ को मृत्यु

प्रकाशित मिती : २०७७ कात्तिक १२ गते , बुधबार

नेपाल र भारत आज भिड्दै , कस्ले मार्ला त बाजी ??

प्रकाशित मिती : २०७८ भाद्र १७ गते , बिहिबार

मोटरसाइकल दुर्घटनामा परि एक दम्पतिको मृत्यु

प्रकाशित मिती : २०७८ श्रावण १३ गते , बुधबार

मृगौला बेचबिखन गर्ने एक जना पक्राउ

प्रकाशित मिती : २०७८ बैसाख ३० गते , बिहिबार

हाम्रो टिम

सम्पर्क

Follow us at: