. प्रदेश १ मा थपिए ४२९ जना कोरोना संक्रमीत ,::Online News
अषोज १, २०७८ शुक्रबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ असार १५ गते , मंगलबार

प्रदेश १ मा थपिए ४२९ जना कोरोना संक्रमीत ,


गत २४ घन्टामा प्रदेश १ मा थप ४२९ जना कोरोना संक्रमीत थपिएका छन । संक्रमण हुनेमा सुन्सरीमा १६०,मोरङमा १२२,झापामा ९७,धनकुटामा १७,इलाममा ८,उदयपुरमा ६ ,संखुवासभा / भोजपुर र खोटाङमा २/२ पाँचथर /ताप्लेजुङ र तेह्रथुम १/१ र प्रदेश १ बाहिरका १० जनामा संक्रमण देखिएको सामाजिक बिकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार आज प्रदेश १ मा १ हजार २ सय ९८ जनाको पिसिआर परिक्षण गर्दा २०४ महिला र २२५ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । यो सङै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ७१हजार ३०१ पुगेको छ । यस्तै ६२ हजार ४७१ जना संक्रमण मुक्त भएका छन । सकृय संक्रमीत ७ हजार ६१४ रहेको छ ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

एमसिसी अस्वीकार भए वैदेशिक सहयोग रोकिने सुमारको चेतावनी

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

कतार प्रहरीमा नेपाली युवालाई रोजगार : अवैध चलखेल सुरू, सरकार मौन

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

चीनबाट ४४ लाख मात्रा खोप आउँदै

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

मल खरिद गर्न बजेट अभाव

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

साताको लोकप्रिय

पर्यटकको आकर्षक केन्द्र बन्दै च्याङ्ग्रे पोखरी

प्रकाशित मिती : २०७८ जेठ १७ गते , सोमबार

धनकुटामा ९१ बर्षकी वृद्धाको कोरोना संक्रमण बाट मृत्यु

प्रकाशित मिती : २०७८ जेठ १३ गते , बिहिबार

हाम्रो टिम

सम्पर्क

Follow us at: