. प्रदेश १ सरकारलाई ६२ लाख ५० हजार बराबरको स्वास्थ सामाग्री हस्तान्तरण::Online News
अषोज ६, २०७८ बुधबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ जेठ ३० गते , आइतबार

प्रदेश १ सरकारलाई ६२ लाख ५० हजार बराबरको स्वास्थ सामाग्री हस्तान्तरण


युएनडिपी र युएसआडि सुआरा परियोजनाले प्रदेश १ सरकारलाई ६२ लाख ५० हजार बराबरको प्रदान गरेको छ ।

युएनडिपिका धनबहादुर चन्द ,युएसआडिका सुआरा परियोजनाका प्रदेश संयोजक सुभास गौतम लगाएतले सामाजिक बिकास मन्त्री उषाकला राईलाइ आज सामाग्री हस्तान्तरण गरेकाहुन । युएनडिपिका तर्फबाट ६० वटा कन्सनट्रेटर हस्तान्तरण गरिएको स्वास्थ आपूर्ति ब्यवस्थापन केन्द्र प्रमुख शम्भु शाहले जानकारी दिए ।

यस्तै युएसआडि सुआरा परियोजना बाट पिपिइसेट १०० थान र सर्जिकल माक्स ८ हजार थान सेनिटाइजर ५०० लि.को५० थान र एन ९५ माक्स ३ सय थान प्राप्त भएको हो ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

एमसिसी अस्वीकार भए वैदेशिक सहयोग रोकिने सुमारको चेतावनी

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

कतार प्रहरीमा नेपाली युवालाई रोजगार : अवैध चलखेल सुरू, सरकार मौन

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

चीनबाट ४४ लाख मात्रा खोप आउँदै

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

मल खरिद गर्न बजेट अभाव

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

साताको लोकप्रिय

नेपाललाई अष्ट्रेलियाले ७० लाख डलर दिने

प्रकाशित मिती : २०७८ जेठ १५ गते , शनिबार

एन्टिजोन प्रबिधिबाट अब २ हजारमै कोरोना भए नभएको पुष्टि गरिने

प्रकाशित मिती : २०७७ भाद्र २८ गते , आइतबार

भोजपुरको प्रहरी चैकिमै फैलियो कोरोना

प्रकाशित मिती : २०७७ भाद्र ३१ गते , बुधबार

प्रभु बैंकले कोरोना प्रभावितलाई ५ प्रतिशतमा कर्जा दिने

प्रकाशित मिती : २०७७ अषोज ६ गते , मंगलबार

हाम्रो टिम

सम्पर्क

Follow us at: