. प्रदेश १ सामाजिक बिकास मन्त्रालयले कोरोनाको तथ्यांक लुकाउदै प्रदेश १ मा २५५ जना भोजपुरका संक्रमीत गणना भएनन्::Online News
माघ ११, २०७८ मंगलबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ असार ६ गते , आइतबार

प्रदेश १ सामाजिक बिकास मन्त्रालयले कोरोनाको तथ्यांक लुकाउदै प्रदेश १ मा २५५ जना भोजपुरका संक्रमीत गणना भएनन्


प्रदेश १ मा गत २४ घण्टामा थप २५५ जना कोरोना संक्रमीत थपिएका छन । १ हजार ४१९ जनाको पिसिआर परिक्षण गर्दा १२६ महिला र १२९ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो ।

संक्रमण हुनेमा मोरङमा ९५,झापामा ७१,सुनसरिमा ४५,संखुवासभामा १३,इलाममा १०,उदयपुरमा ५,तेह्रथुममा ४,खोटाङमा २,पाँचथर र धनकुटामा १/१ र प्रदेश १ बाहिरका ८ जनामा संक्रमण देखिएको समाजिक बिकास मन्त्रालयले जनाएको छ ।

यस्तै सामाजिक बिकास मन्त्रालय प्रदेश १ का अनुसार आज भोजपुरमा १ जनामा पनि कोरोना संक्रमण नदेखिएको पुष्टि गरेता पनि जिल्ला स्वास्थ कार्यलय भोजपुरले एन्टिजोन बिधिबाट गत २४ घण्टा भित्रमा २०८ जनाको स्वास्थ परिक्षण गर्दा २४ जनामा संक्रमण देखिएको स्वास्थ कार्यलय भोजपुरले जनाएको छ ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

साताको लोकप्रिय

आजदेखि निषेधाज्ञामा थप कडाइ, उल्लङ्घन गरे कैद सजाय

प्रकाशित मिती : २०७८ जेठ १४ गते , शुक्रबार

आज थप १ हजार १ सय ५४ जना कोरोना सन्क्रमित

प्रकाशित मिती : २०७७ अषोज ५ गते , सोमबार

कोरोना भ्याक्सिन सर्बसाधारणमा लगाउन डब्लुएचओको अनुमति

प्रकाशित मिती : २०७७ अषोज १० गते , शनिबार

भोजपुरको आमचोकमा प्रहरी चौकी स्थापना

प्रकाशित मिती : २०७७ कात्तिक १४ गते , शुक्रबार

सिफारिस

ट्याक्टर बाट लडेर सहचालकको मृत्यु

प्रकाशित मिती : २०७८ असार ८ गते , मंगलबार

हाम्रो टिम

सम्पर्क

Follow us at: