. बाख्रा चराउन गएकी ९ बर्षे बालिकाको बिभत्स हत्या::Online News
माघ ६, २०७८ बिहिबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ असार ५ गते , शनिबार

बाख्रा चराउन गएकी ९ बर्षे बालिकाको बिभत्स हत्या


नौ बर्षे बालिकाको बिभत्स हत्या भएको छ । हत्या हुनेमा शिवानिकुमारीको यादब रहेकी छिन ।

सप्तरी डाक्नेश्वरी नगरपालिका -३ तरहरी बस्ने रामउदागर यादबकी ९ बर्षे छोरिको हत्या गरिएको अबस्थामा फेला परेको तत्कालीन तरही गाबिसका पुर्ब अध्यक्ष शोभानन्द रायले जानकारी दिए ।

परिवारका सदस्यका अनुसार शिवानी ५ बर्षे बहिनिसङ्ग बाख्रा चराउन गएकी थिइन । सामान्य पानी पर्न थाले पछि बहिनिलाइ घर पठाएर पुर्बी चोक स्थित फुलबारीमा हावाले झारेको आँप टिप्न थालेकि शिवानिको हत्या भएको स्थानिय बासिले बताएका छन ।

प्रहरी उपरीक्षक राजेन्द्र प्रसाद धमलाले घटना स्थलमा पुगेर अनुसंधान थालिएको बताए । अनुसंधानको लागि तालिम प्राप्त कुकुर मगाइएको धमलाले बताए । शबलाई पोस्टमार्टमको लागि स्वास्थ बिज्ञान प्रतिष्ठान धराइ पठाएको छ । रासस


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

साताको लोकप्रिय

आम माफी भयो आउनुहोस् पाटी एकता गरौ :ओलि

प्रकाशित मिती : २०७८ श्रावण ८ गते , शुक्रबार

गाउँपालिकाका लेखापालले अध्यक्ष माथी मुक्का प्रहार

प्रकाशित मिती : २०७८ श्रावण २५ गते , सोमबार

बिचौलियामा संम्लग्न २ जना पक्राउ

प्रकाशित मिती : २०७८ भाद्र ५ गते , शनिबार

मानसिक सन्तुलन गुमाएकी तीन दिनकी सुत्केरी र शिशुको उद्धार

प्रकाशित मिती : २०७८ भाद्र १६ गते , बुधबार

सिफारिस

झापामा सवारी दुर्घटना २ जनाको मृत्यु ४ जना घाइते

प्रकाशित मिती : २०७७ फागुण १९ गते , बुधबार

बालिका अपहरण गर्ने एक आरोपी जेल चलान

प्रकाशित मिती : २०७८ असार १६ गते , बुधबार

मोरङको छुट्टाछुट्टै स्थानबाट लागूऔषध सहित ३ जना पक्राउ

प्रकाशित मिती : २०७७ पुष १९ गते , आइतबार

कक्षा १२ को परिक्षा फल एक महिना भित्रै प्राकशन हुने तयारि

प्रकाशित मिती : २०७७ मंसिर १७ गते , बुधबार

हाम्रो टिम

सम्पर्क

Follow us at: