. बाघको आक्रमण बाट २ जना घाइते ,प्रतिकारमा बाघको घटनास्थलमा मृत्यु::Online News
माघ ६, २०७८ बिहिबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ असार ४ गते , शुक्रबार

बाघको आक्रमण बाट २ जना घाइते ,प्रतिकारमा बाघको घटनास्थलमा मृत्यु


बाघको आक्रमण बाट २ जना घाइते भएका छन । कास्की जिल्लाको रुपा गाउँपालिका -७ धारापानी बस्ने ३४ बर्षे तुलबहादुर गुरुङ र ३२ बर्षे मिलन गुरुङ बाघको आक्रमण बाट घाइते भएको गण्डकी प्रदेश प्रहरी कार्यलय पोखराले जनाएको छ ।

तुलबहादुर आफ्नै बारिमा घाँस काट्न जादा अचानक बाघ देखे पछि भाग्ने क्रममा पछाडिबाट चिथोरेर बाघले घाइते बनाएको प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । यस्तै स्थानिय बासिले देखेपछी बाघको प्रतिकार गर्ने क्रममा सोही ठाँउ बस्ने ३२ बर्षे मिलनको समेत टाउकोमा चोट लागेर घाइते भएका हुन । उनिहरु दुबैको भिरचोक स्वास्थ चौकिमा उपचार भइरहेको छ । स्थानीय बासिको प्रतिकारमा बाघलो घटना स्थलमा मृत्यु भएको प्रहरीले जनाएको छ ।रासस


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

साताको लोकप्रिय

हालसम्म ८ सय १३ जना पत्रकार कोरोना संक्रमित

प्रकाशित मिती : २०७८ जेठ १४ गते , शुक्रबार

सुरक्षाकर्मिमा बढ्दो कोरना संक्रमण

प्रकाशित मिती : २०७७ भाद्र २४ गते , बुधबार

उप-मेयरको सवारी खनारमा दुर्घटना

प्रकाशित मिती : २०७७ कात्तिक २० गते , बिहिबार

सिफारिस

इटहरीको एक प्लाइ उद्योगमा भीषण आगलागी

प्रकाशित मिती : २०७७ चैत्र २३ गते , सोमबार

बिबाहले कोरोना फैलिदै बेहुला र बेहुलाकी आमाको मृत्यु

प्रकाशित मिती : २०७८ जेठ ८ गते , शनिबार

हाम्रो टिम

सम्पर्क

Follow us at: