. बादरलाई थापेको पासोमा परि एक जनाएको मृत्यु::Online News
अषोज १, २०७८ शुक्रबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ जेठ २७ गते , बिहिबार

बादरलाई थापेको पासोमा परि एक जनाएको मृत्यु


बादरलाइ थापेको पासोमा परेर एक जनाको मृत्यु भएको छ । उदयपुर त्रियुगा नगरपालिका -९ राजाबासका ५४ बर्षिय जगदीश पोखरेलको बादरलाई थापेको पासोमा करेन्ट लागि मृत्यु भएको हो ।

मकैबारि नष्ट गर्न आउने बादरलाइ गएराति पोखरेलले करेन्ट लगाइ पक्रन पासो थापेका थिए । आज बिहान उक्त पासो निकाल्ने क्रममा उनलाई करेन्ट लागेको हो । करेन्ट लाग्दा घाइते भएका उनलाई उपचारका लागि जिल्ला अस्पताल लगिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय उदयपुरले जनाएको छ ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

एमसिसी अस्वीकार भए वैदेशिक सहयोग रोकिने सुमारको चेतावनी

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

कतार प्रहरीमा नेपाली युवालाई रोजगार : अवैध चलखेल सुरू, सरकार मौन

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

चीनबाट ४४ लाख मात्रा खोप आउँदै

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

मल खरिद गर्न बजेट अभाव

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

साताको लोकप्रिय

उदयपुरबाट लागू औषध गाजा सहित भोजपुरकि सुजता पक्राउ

प्रकाशित मिती : २०७८ असार १४ गते , सोमबार

बोलेरो बाट हामफाल्दा भोजपुरका एक युवकको मृत्यु

प्रकाशित मिती : २०७८ श्रावण २९ गते , शुक्रबार

सिफारिस

मध्य रातमा मनाङ केन्द्र बिन्दु भुकम्प गयो

प्रकाशित मिती : २०७७ माघ २० गते , मंगलबार

उपत्यकामा कोरोनाको केन्द्र बिन्दु बन्दै

प्रकाशित मिती : २०७७ अषोज १७ गते , शनिबार

आज थप १ हजार १ सय ५४ जना कोरोना सन्क्रमित

प्रकाशित मिती : २०७७ अषोज ५ गते , सोमबार

संखुवासभामा यात्रुबाहक बस दुर्घटना १५ जना भन्दा बढी घाइते

प्रकाशित मिती : २०७७ चैत्र २० गते , शुक्रबार

हाम्रो टिम

सम्पर्क

Follow us at: