. बाबुको किरिया गर्न बसेका एक दाम्पतिको आगलागीमा परि मृत्यु::Online News
अषोज १३, २०७८ बुधबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ जेठ २१ गते , शुक्रबार

बाबुको किरिया गर्न बसेका एक दाम्पतिको आगलागीमा परि मृत्यु


प्रदेश नम्बर १ को पहाडी जिल्ला संखुवासभाको मादी नगरपालिका -५मा क्रीयापुत्री बसेका एक दम्पती को आगलागी परेर ज्यान गएको छ ।

गएराती मादी नगरपालिका -५ का ४७ बर्षिय राजेन्द्र बाबू दाहाल र ४४ बर्षिय कमला भण्डारी दाहालको घरमा आगलागी हुदा जलेर ज्यान गएको इलाका प्रहरी कार्यलय चैनपुरका प्रहरी निरीक्षक योगराज खतिवडाले जानकारी दिनु भयो ।

बाबू कृष्णप्रसाद दाहालको ७ दिन अघि निधन भए पछि चार छोरा र दुई छोरिहरु मुलघरमा काजकिरियामा बसेका थिए । राजेन्द्र र कमला बिहिवार आफ्नै घरमा रहेकाबेला राती आगलागी भएको खबर आएको मादी नगरपालिका -५ का वडा अध्यक्ष नेत्र प्रसाद दाहालले जानकारी दिनुभयो । आगलागी बाट गम्भीर घाइते भए पछि ओखरबोटे बजार लादै गर्दा उनिहरुको बाटोमानै ज्यान गएको वडा अध्यक्ष दाहालले बताउनु भयो ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

राष्ट्रपतिद्वारा राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज

प्रकाशित मिती : २०७८ अषोज १२ गते , मंगलबार

वैदेशिक रोजगारी क्षेत्र विस्तारै सामान्य अवस्थामा फर्किँदै

प्रकाशित मिती : २०७८ अषोज १२ गते , मंगलबार

दक्षिण कोरियामा कोरोना संक्रमण पुनः बढ्न थाल्यो

प्रकाशित मिती : २०७८ अषोज १२ गते , मंगलबार

के दशैंमा इन्धन अभाव हुन्छ, कति छ मौज्दात ?

प्रकाशित मिती : २०७८ अषोज १२ गते , मंगलबार

साताको लोकप्रिय

मोटरसाईकल अनिन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु

प्रकाशित मिती : २०७८ भाद्र २५ गते , शुक्रबार

यश बर्ष पनि एसईई परिक्षा आन्तरिक मुल्यांकन बाट हुने

प्रकाशित मिती : २०७८ जेठ १७ गते , सोमबार

आज संक्रमण दर भन्दा संक्रमण मुक्त हुनेको संख्या बढी

प्रकाशित मिती : २०७८ जेठ १३ गते , बिहिबार

सरकारले अब लकडाउन न गरि स्वयंसेवक युवा परिचालन गर्दै

प्रकाशित मिती : २०७७ अषोज ४ गते , आइतबार

div class="fb-page" data-href="https://m.facebook.com/Siddhakali20/" data-tabs="timeline" data-width="" data-height="" data-small-header="false" data-adapt-container-width="true" data-hide-cover="false" data-show-facepile="true">Siddhakali media

झापामा करेन्ट लागेर एक जनाको मृत्यु

प्रकाशित मिती : २०७८ जेठ २२ गते , शनिबार

सिफारिस

भोजपुरमा उपभोक्ताका लागि खाद्यान्नको मुल्य घटाइयो

प्रकाशित मिती : २०७८ जेठ २९ गते , शनिबार

भोजपुरमा पाचौं पटक फेरि थपियो निषेधाज्ञा

प्रकाशित मिती : २०७८ असार ९ गते , बुधबार

सर्वोच्च अदालतद्वारा संवैधानिक इजलास गठन

प्रकाशित मिती : २०७८ जेठ १४ गते , शुक्रबार

भोजपुरमा घरमा राखेको मोटरसाइकल आगजनी गर्ने २ जना पक्राउ

प्रकाशित मिती : २०७८ असार १८ गते , शुक्रबार

मलामी गएर घर फर्कने क्रममा भिरबाट लडेर एक जनाको मृत्यु

प्रकाशित मिती : २०७८ भाद्र ८ गते , मंगलबार

हाम्रो टिम

सम्पर्क

Follow us at: