. बालिका अपहरण गर्ने एक आरोपी जेल चलान::Online News
अषोज १, २०७८ शुक्रबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ असार १६ गते , बुधबार

बालिका अपहरण गर्ने एक आरोपी जेल चलान


बालिका अपहरण गरेको घटनाका आरोपीलाई अदालतले मङ्गलबार कारागार चलान गरेको छ । सप्तरी जिल्लाका अदालतका न्यायाधीश इश्वरमणि ओझाको इजलासले सप्तरीको राजबिराज -२ घर भएका सुनसरीको भाण्टाबारि -२ बस्ने ३५ बर्षे नवीन देवलाइ पुर्पक्षका लागि राजबिराज कारागार चलान गरेको हो ।

अपहरणको खबर लगतै सकृय बनेको सप्तरी प्रहरी १५ मिनेटमै आरोपी पक्राउ गरि अपहरणमा परेकी बालिकाको सकुशल उद्वार गरेको थियो । १४ बर्षे बालिकालाइ रुपनी पुर्‍याउनु अगाबै इलाका प्रहरी कार्यलय रुपनिले आरोपि लाइ आरोपिलाइ पक्राउ गरि बालिकाको सकुशल उद्वार गरेको थियो ।

राजबिराज आफ्नै घरबाट जेठ २० गते ललाइ फकाइ बुवाको साथी भनी झुक्याएर छलकपट गरि मोटरसाइकलमा लिएर गएको पीडितको बयान छ । राजबिराज बाट रुपनी पुगेपछी प्रहरीले उनलाइ पक्राउ गरे पश्चात् मात्र उनले म आफू अपहरणमा परेको थाहा पाएकि थिइन । पीडितका अनुसार बाबू आमा औषधि उपचारका लागि बाहिर निक्लिएको मौका छोपी प्र -२- ०३-०१३ प ४६८२ नम्बरको आपची मोटरसाइकलमा आएका आरोपिले बुबाको साथी भन्दै लगेका थिए । आगनमा निकैबेर आफ्नो हजुरबुबा हजुरबुबा आमा सङ्ग कुरा गर्दै पीडितका बाबू सङ्ग कुरा गरे जस्तो नक्कल गरि बिश्वास दिलाएका थिए ।

त्यही बिश्वासमा परि हजुरबुवा र हजुर आमाले पठाएको बताइन । पीडितका बुवा घर आए पछि सोधपुछ गर्दा आफुले कुनै साथी लिन नपठाएको भने पछि तत्कालै प्रहरी लाई जानकारी गराउदा प्रहरी सकृय हुदा आरोपी पक्राउ परेका हुन । प्रहरी सकृय भइ चारैतिर नाकामा कडाइ गर्दा आरोपी पक्राउ परेको जिल्ला प्रहरी कार्यलय सप्तरिका प्रहरी उपरीक्षक राजेन्द्र प्रसाद धमलाले जानकारी दिए । रासस


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

एमसिसी अस्वीकार भए वैदेशिक सहयोग रोकिने सुमारको चेतावनी

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

कतार प्रहरीमा नेपाली युवालाई रोजगार : अवैध चलखेल सुरू, सरकार मौन

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

चीनबाट ४४ लाख मात्रा खोप आउँदै

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

मल खरिद गर्न बजेट अभाव

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

साताको लोकप्रिय

आज चन्द्र ग्रहण लाग्दै

प्रकाशित मिती : २०७८ जेठ १२ गते , बुधबार

एमालेका नेता नवराज संकरको कोरोना को कारण निधन

प्रकाशित मिती : २०७८ जेठ २ गते , आइतबार

धनकुटामा ३१ दिनको फरकमा एक्कै परिवारका ३ जनाको मृत्यु

प्रकाशित मिती : २०७८ जेठ २५ गते , मंगलबार

रुखको हाँगाले लाग्दा २२ बर्षे युवकको मृत्यु

प्रकाशित मिती : २०७८ जेठ ३० गते , आइतबार

सिफारिस

सामाजिक बिषय माध्यमिक तृतिय करार श्रेणीमा दरबन्दी खुल्ला

प्रकाशित मिती : २०७७ मंसिर १७ गते , बुधबार

हतुवागढिका -४ का वडाअध्यक्ष ले बिज्ञपति सहित माफी मागेका छन

प्रकाशित मिती : २०७८ जेठ १८ गते , मंगलबार

हालसम्म ८ सय १३ जना पत्रकार कोरोना संक्रमित

प्रकाशित मिती : २०७८ जेठ १४ गते , शुक्रबार

भोजपुरको चम्पेमा ime सेवा सुचारु

प्रकाशित मिती : २०७७ माघ २६ गते , सोमबार

हाम्रो टिम

सम्पर्क

Follow us at: