. बिहिवार भोजपुरमा थप ४१ जनामा कोरोना संक्रमण पुष्टि संक्रमीतको संख्या ४२४ पुग्यो::Online News
अषोज ५, २०७८ मंगलबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ जेठ २० गते , बिहिबार

बिहिवार भोजपुरमा थप ४१ जनामा कोरोना संक्रमण पुष्टि संक्रमीतको संख्या ४२४ पुग्यो


भोजपुरम थप ४१ जना कोरोना संक्रमीत कुल संक्रमितको संख्या ४२४ पुगेको छ ।

हाल सम्म संक्रमीत हुने पालिका मध्य सबै भन्दा बढी रामप्रसाद राई गाउँपालिकामा ९८ ,जना रहेका छन । यस्तै संक्रमण हुनेमा भोजपुर नगरपालिकामा ६९,षडानन्द नगरपालिकामा ७३,आमचोक गाउँपालिकामा २४,हतुवागढी गाउँ पालिकामा ७१,ट्यामकेमयुङ गाउँपालिकामा १०,पौवादुङ्मा गाउपालिकामा ९,अरुण गाउँपालिकामा ६४ र साल्पासिलिछो गाउँपालिकामा ६ जना रहेको स्वास्थ कार्यलय भोजपुरले जनाएको छ ।

आज सम्म कुल संक्रमण मुक्त हुनेको संख्या १०२ पुगेको छ भने कोरोना संक्रमणका कारण २ जनाको मृत्यु भएको स्वास्थ कार्यलय भोजपुरले जनाएको छ ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

एमसिसी अस्वीकार भए वैदेशिक सहयोग रोकिने सुमारको चेतावनी

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

कतार प्रहरीमा नेपाली युवालाई रोजगार : अवैध चलखेल सुरू, सरकार मौन

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

चीनबाट ४४ लाख मात्रा खोप आउँदै

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

मल खरिद गर्न बजेट अभाव

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

साताको लोकप्रिय

आमनागरिकमा दिइन थालियो कोरोना विरुद्धको भ्याक्सिन

प्रकाशित मिती : २०७७ भाद्र २७ गते , शनिबार

आफ्नै बाबु द्वरा धाकधम्की दिई यौन दुव्र्यवहार

प्रकाशित मिती : २०७८ जेठ १९ गते , बुधबार

मकालु बेस क्याम्प घुम्न गएका एक युवकको मृत्यु

प्रकाशित मिती : २०७७ अषोज १८ गते , आइतबार

सिफारिस

प्रदेश १ मा आज थप १ सय ६६ जनामा कोरोना पुष्टि

प्रकाशित मिती : २०७७ अषोज २ गते , शुक्रबार

बाल बिकास केन्द्रका शिक्षकको तलब मासिक न्यूनतम १५ हजार

प्रकाशित मिती : २०७८ जेठ १५ गते , शनिबार

नेपालमा अहिले सम्म कुन खोप कतिले पाए ?

प्रकाशित मिती : २०७८ श्रावण ८ गते , शुक्रबार

इलाममा जंगली च्याउ खादा दुई जनाको मृत्यु

प्रकाशित मिती : २०७८ जेठ २५ गते , मंगलबार

मकालु बेस क्याम्प घुम्न गएका एक युवकको मृत्यु

प्रकाशित मिती : २०७७ अषोज १८ गते , आइतबार

हाम्रो टिम

सम्पर्क

Follow us at: