. बुधबार भोजपुरमा थप १८ जना कोरोना संक्रमीत::Online News
अषोज १, २०७८ शुक्रबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ असार १६ गते , बुधबार

बुधबार भोजपुरमा थप १८ जना कोरोना संक्रमीत


२४ घण्टामा भोजपुरमा थप १८ जनामा कोरोना संक्रमण पुष्टि जम्मा संक्रमितको संख्या ९५६ पुग्यो ।

कोरोना भाइरसको दोस्रो लहर बाट भोजपुरमा ९ वटा स्थानीय तह को कोरोना संक्रमीत हुनेको संख्या यस्तो छ । रामप्रसाद राई गाउँपालिमामा १४५,यस्तै भोजपुर नगरपालिकामा १३७,षडानन्दनगरपालिकामा ८७,आमचोक गाउँपालिकामा ४३,हतुवागढी गाउँपालिकामा १४५,ट्यामकेमयुङमा ८०,पौवादुङ्म्मा २१,अरुण गाउँपालिकामा१३०,साल्पासिलिछोमा १६८ जना रहेको स्वास्थ कार्यलय भोजपुरले जनाएको छ ।

जिल्लामा हाल सम्म ७ जनाको मृत्यु भएको छ भने ६३४ जना संक्रमण मुक्त भएका छन ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

एमसिसी अस्वीकार भए वैदेशिक सहयोग रोकिने सुमारको चेतावनी

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

कतार प्रहरीमा नेपाली युवालाई रोजगार : अवैध चलखेल सुरू, सरकार मौन

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

चीनबाट ४४ लाख मात्रा खोप आउँदै

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

मल खरिद गर्न बजेट अभाव

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

साताको लोकप्रिय

खोटाङमा एकै दिन ३ जना संक्रमीत को मृत्यु

प्रकाशित मिती : २०७८ जेठ १८ गते , मंगलबार

भारतमा सबै भन्दा बढी महाराष्ट प्रदेश प्रभावित

प्रकाशित मिती : २०७७ भाद्र २६ गते , शुक्रबार

ट्याक्टरले किच्दा चालकको मृत्यु

प्रकाशित मिती : २०७८ जेठ १९ गते , बुधबार

उपत्यकामा कोरोनाको केन्द्र बिन्दु बन्दै

प्रकाशित मिती : २०७७ अषोज १७ गते , शनिबार

सिफारिस

भोजपुरमा बोलेरोले किच्दा घटनास्थलमै चालकको मृत्यु

प्रकाशित मिती : २०७७ पुष १० गते , शुक्रबार

इटहरीमा करेन्ट लागेर एकजनाको मृत्यु

प्रकाशित मिती : २०७७ चैत्र २५ गते , बुधबार

२० मन्त्री पदमुक्त सर्बोच्चको अन्तरिम आदेस

प्रकाशित मिती : २०७८ असार ८ गते , मंगलबार

धरान बाट भोजपुर आउदै गरेको बसले किच्दा १ जनाको मृत्यु

प्रकाशित मिती : २०७७ पुष ९ गते , बिहिबार

कोरोना संक्रमीत घट्दो क्रम मृत्यु दर पनि कम

प्रकाशित मिती : २०७८ जेठ २ गते , आइतबार

हाम्रो टिम

सम्पर्क

Follow us at: