. भारतीय कारखानामा आगलागी ठूलो मानवीय क्षेती::Online News
अषोज १३, २०७८ बुधबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ जेठ २५ गते , मंगलबार

भारतीय कारखानामा आगलागी ठूलो मानवीय क्षेती


एजेन्सी । भारतको पश्चिम पुने नजिकै एउटा पानी प्रशोधन गर्न प्रयोग गरिने क्लोरिङडाइ अक्साइड (रसायन )उत्पादन गर्ने कारखानामा आगलागी हुदा १५ महिला सहित कम्तीमा १८ जनाको मृत्यु भएको भारतीय सञ्चार माध्यमले खबर छापेका छ ।

द हिन्दुस्थान टाइम्सका अनुसार आगलागी सुरु हुदा उक्त उक्त कारखाना भित्र ३७ जना कर्मचारी थिए । सोमबार दिउसो धुवाको मुस्लो निस्किए पछि स्थानियको सहयोगमा अग्निनितन्त्रक हरुले कारखानाको पर्खाल भत्काएर भित्र फसेका बाहिर निकालेका थिए । आगोलागेको कारण भने खुल्न नसकेको सञ्चार माध्यममा उल्लेख छ ।

पुनेको औधोगिक क्षेत्रमा रहेको `एमसिभी एक्वा टेक्नोलोजी ´नामक कम्पनीको स्वामित्वमा रहेको उक्त कारखाना आगलागीमा ठूलो संख्यामा मानवीय क्षति भए पछि प्रधानमन्त्री नरेन्द्र मोदिले उक्त घटना प्रती शोक ब्याक्त गर्दै प्रत्यक ब्यक्तिको परिवारलाई दुईलाख रुपैयाँ दिने घोषणा गरेका छन ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

राष्ट्रपतिद्वारा राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज

प्रकाशित मिती : २०७८ अषोज १२ गते , मंगलबार

वैदेशिक रोजगारी क्षेत्र विस्तारै सामान्य अवस्थामा फर्किँदै

प्रकाशित मिती : २०७८ अषोज १२ गते , मंगलबार

दक्षिण कोरियामा कोरोना संक्रमण पुनः बढ्न थाल्यो

प्रकाशित मिती : २०७८ अषोज १२ गते , मंगलबार

के दशैंमा इन्धन अभाव हुन्छ, कति छ मौज्दात ?

प्रकाशित मिती : २०७८ अषोज १२ गते , मंगलबार

साताको लोकप्रिय

भोजपुरमा पनि अमेरिका बाट आएको जोन्सन एन्ड जोन्सन खोप लगाइने

प्रकाशित मिती : २०७८ श्रावण १८ गते , सोमबार

भोजपुरमा ट्याम्पो दुर्घटना हुदा ४ जना घाइते

प्रकाशित मिती : २०७८ श्रावण ३२ गते , सोमबार

धनकुटा आउदै गरेको बोलेरो दुर्घटना

प्रकाशित मिती : २०७८ भाद्र १२ गते , शनिबार

अज्ञात व्यक्तिद्वारा विद्यालयमा तोडफोड

प्रकाशित मिती : २०७८ भाद्र १७ गते , बिहिबार

सिफारिस

कालापानी, लिपुलेक र लिम्पियाधुरामा पनि जनगणना गरिने

प्रकाशित मिती : २०७८ भाद्र २४ गते , बिहिबार

ट्याम्केमैयुङ गाउँपालिकाको ८ नम्बर गोगने उज्यालो वडा घोषणा

प्रकाशित मिती : २०७७ कात्तिक ६ गते , बिहिबार

धनकुटाको सामुदायिक बनमा भीषण आगलागी ,३५ घर उच्च जोखिममा

प्रकाशित मिती : २०७७ चैत्र ११ गते , बुधबार

हाम्रो टिम

सम्पर्क

Follow us at: