. भारत देखि मोबाइलमै नेपालको जुनसुकै खातामा पैसा पठाउन सकिने फोल्डर सार्बजनिक::Online News
असार ५, २०७८ शनिबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ जेठ २१ गते , शुक्रबार

भारत देखि मोबाइलमै नेपालको जुनसुकै खातामा पैसा पठाउन सकिने फोल्डर सार्बजनिक


भारत बाट नेपाल पैसा पठाउनको लागि पैसा पठाउने नामक एप्लिकेसन सार्बजनिक भएको छ । “पैसा पठाउने´´एउटा मोबाइल एप्लिकेसन हो जस्ले कोरोना महामारीको बेला नेपाली ग्राहक हरुलाइ जोखिममा नराखी घरमै बसेर आफ्नो मोबाइल बाट सहज ढंगले एउटा बटमको भरमा छिटो ,कम लागतमा नेपाल पैसा पठाउन मदत गर्ने एप्लिकेसन हो ।

पैसा पठाउनेले आएतन र बेग सिमहरु अनुसरण गर्छ्न र प्रबासी नेपालिको लागि लेनदेनको सन्दर्भमा कारोबार सिमितता अन्तरगतको अधिकतम भारतिय रुपैया ५०,००० सेवा शुल्क सहित एक पट्क र बार्षिक पहिलो लेनदेन भएको दिनबाट गणना हुने गरि अधिकतम भारतिय रुपैयाँ ६,००,००० सम्म गर्न सकिने छ । निश्चित सेवा शुल्क भारतिय रुपैया १५० निर्धारण गरेको छ ।

यसको लागि सर्बप्रथम तपाईंको मोबाइलमा रहेको प्ले स्टोर बाट डाउनलोड गर्नु पर्ने छ । अङ्ग्रेजी र नेपाली भाषामा उपलब्ध छ । केही समस्या परेमा +९१-८०६-८०२-६६६६ मा दिउँसो १२ बजे देखि ४ बजे सम्म भारती समय अनुसार कल गर्नु पर्ने छ ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

बाख्रा चराउन गएकी ९ बर्षे बालिकाको बिभत्स हत्या

प्रकाशित मिती : २०७८ असार ५ गते , शनिबार

सवारी दुर्घटनामा परि एक सञ्चारकर्मीको मृत्यु

प्रकाशित मिती : २०७८ असार ५ गते , शनिबार

साताको लोकप्रिय

हतुवागढिका -४ का वडाअध्यक्ष ले बिज्ञपति सहित माफी मागेका छन

प्रकाशित मिती : २०७८ जेठ १८ गते , मंगलबार

प्रहरी चौकी भित्रै प्रहरीमाथी खुकुरी प्रहार

प्रकाशित मिती : २०७८ जेठ १४ गते , शुक्रबार

बोक्सिको आरोपमा एक महिलामाथी निर्घात कुटपिट

प्रकाशित मिती : २०७७ अषोज ४ गते , आइतबार

लकडाउनको बारेमा स्पष्ट स्वास्थ मन्त्रालयको जानकारि

प्रकाशित मिती : २०७७ अषोज ८ गते , बिहिबार

हाम्रो टिम

सम्पर्क

Follow us at: