. भिरबाट लडेर वडा सदस्यको मृत्यु::Online News
अषोज १, २०७८ शुक्रबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ असार ९ गते , बुधबार

भिरबाट लडेर वडा सदस्यको मृत्यु


भिर बाट लडेर घाइते भएकी वडा सदस्यको मृत्यु । मृत्यु हुनेमा जाजरकोट जिल्ला भेरी नगरपालिका वडा नम्बर -२ का वडा सदस्य शुसिला नेपालीको उपचारका लागि अस्पताल लादै गर्दा मगलबार राती मृत्यु भएको हो ।

डिंगा घर बाट बाहुनथाना स्थित वडा स्तरीय तर्जुमा बैठकमा सहभागी हुन जाँदै गर्दा उनी लडेर घाइते भएकी थिइन । घाइते नेपालिको उपचारका लागि नेपालगञ्ज लैजाने क्रममा बाटोमा ज्यान गएको नगरपालिकाको प्रभक्ता पार्बती बिक ले जानकारी दिइन ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

एमसिसी अस्वीकार भए वैदेशिक सहयोग रोकिने सुमारको चेतावनी

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

कतार प्रहरीमा नेपाली युवालाई रोजगार : अवैध चलखेल सुरू, सरकार मौन

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

चीनबाट ४४ लाख मात्रा खोप आउँदै

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

मल खरिद गर्न बजेट अभाव

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

साताको लोकप्रिय

पर्यटकको आकर्षक केन्द्र बन्दै च्याङ्ग्रे पोखरी

प्रकाशित मिती : २०७८ जेठ १७ गते , सोमबार

धनकुटामा ९१ बर्षकी वृद्धाको कोरोना संक्रमण बाट मृत्यु

प्रकाशित मिती : २०७८ जेठ १३ गते , बिहिबार

सिफारिस

समयमै रगत नपाउदा अकालमै गयो सुत्केरीको ज्यान

प्रकाशित मिती : २०७८ बैसाख २८ गते , मंगलबार

मल खरिद गर्न बजेट अभाव

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

प्रदेश -१ मा थप १ हजार १ सय १६ जनामा कोरोना संक्रमण पुष्टि

प्रकाशित मिती : २०७८ श्रावण ११ गते , सोमबार

हाम्रो टिम

सम्पर्क

Follow us at: