. भिर बाट अरुण नदिमा खस्यो टिपर धनकुटाका युवाको मृत्यु::Online News
अषोज १, २०७८ शुक्रबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ असार ३ गते , बिहिबार

भिर बाट अरुण नदिमा खस्यो टिपर धनकुटाका युवाको मृत्यु


संखुवासभाको चिचिला गाउँपालिका -३ स्थित निर्माणधिन अरुण तेस्रो जलबिधुत आयोजना पखुवामा टिपर भिर बाट खस्दा धनकुटाका युवाको मृत्यु भएको छ ।

पाथीभरा कन्ट्रसनद्वारा सञ्चालनमा रहेको बा ५ ख १४० नम्बरको टिपर भिर बाट खस्दा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने १ जना घाइते भएका छन । मृत्यु हुनेमा टिपर सवार धनकुटाका २२ बर्षे दिपेश भट्टराई रहेको प्रहरीले जनाएको छन । घाइते टिपर चालक काभ्रेपलाञ्चोक भकुण्डे बेसिका २० बर्षे नवराज श्रेष्ठ रहेका छ्न ।

बुधबार बेलुका ९ बजे टिपर बाट ढुङ्गा अनलोड गर्ने क्रममा पछाडि सर्दा टिपर अन्यत्रीत भइ करिब ३०० मिटर तल अरुण नदिमा खसेको हो । घटनाको जानकारी पाए लगतै अस्थायी प्रहरी बेश पखुवा दोभान बाट प्रहरी टोलि खटिए र घाइते उद्वार गरि जिल्ला अस्पताल खादबारिमा उपचार भइरहेको प्रहरीले जनाएको छ । रासस


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

एमसिसी अस्वीकार भए वैदेशिक सहयोग रोकिने सुमारको चेतावनी

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

कतार प्रहरीमा नेपाली युवालाई रोजगार : अवैध चलखेल सुरू, सरकार मौन

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

चीनबाट ४४ लाख मात्रा खोप आउँदै

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

मल खरिद गर्न बजेट अभाव

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

साताको लोकप्रिय

हालसम्म ८ सय १३ जना पत्रकार कोरोना संक्रमित

प्रकाशित मिती : २०७८ जेठ १४ गते , शुक्रबार

सुरक्षाकर्मिमा बढ्दो कोरना संक्रमण

प्रकाशित मिती : २०७७ भाद्र २४ गते , बुधबार

उप-मेयरको सवारी खनारमा दुर्घटना

प्रकाशित मिती : २०७७ कात्तिक २० गते , बिहिबार

सिफारिस

भारतमा रेलको ठक्कर बाट एक नेपालीको मृत्यु

प्रकाशित मिती : २०७८ भाद्र ७ गते , सोमबार

आइतबार भोजपुरको कोरोना अपडेट

प्रकाशित मिती : २०७८ जेठ १६ गते , आइतबार

कक्षा १२ को परिक्षा मिति तोकियो रुटिङ सहित

प्रकाशित मिती : २०७८ श्रावण ५ गते , मंगलबार

हाम्रो टिम

सम्पर्क

Follow us at: