. भोजपुरका एक युवक श्रीमती हत्या गरेको आरोपमा इलाममा पक्राउ::Online News
माघ ६, २०७८ बिहिबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ जेठ २९ गते , शनिबार

भोजपुरका एक युवक श्रीमती हत्या गरेको आरोपमा इलाममा पक्राउ


भोजपुर घर भएका हाल इलाम देउमाई नगरपालिका -४ चित्रे डेरा गरि बस्ने ४५ बर्षका ताक बहादुर तामाङ आफ्नै श्रीमती हत्या गरेको आरोपमा पक्राउ परेका छ्न ।

शुक्रबार बिहान साढे ८ बजे आफ्नै श्रीमती बर्ष ४६ कि सुर्जमाया तामाङलाई खुर्पाले घाँटी काटी हत्या गरेका थिए । घटनाको जानकारी पाए लगतै इलाका प्रहरी कार्यलय मंगलबारे बाट खटिएको प्रहरी टोलिले उनलाई नियन्त्रणमा लिइएको हो ।

घरायसी बिबादका कारण श्रीमतीको हत्या गरेको प्रारम्भिक अनुसंधान बाट खुलेको प्रहरिले जनाएको छ ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

साताको लोकप्रिय

पर्यटकको आकर्षक केन्द्र बन्दै च्याङ्ग्रे पोखरी

प्रकाशित मिती : २०७८ जेठ १७ गते , सोमबार

धनकुटामा ९१ बर्षकी वृद्धाको कोरोना संक्रमण बाट मृत्यु

प्रकाशित मिती : २०७८ जेठ १३ गते , बिहिबार

हाम्रो टिम

सम्पर्क

Follow us at: