. भोजपुरका जुम्ल्याहा दुई युवक एक साथ ब्रिटश आर्मिमा भर्ति::Online News
कात्तिक ८, २०७८ सोमबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ असार १३ गते , आइतबार

भोजपुरका जुम्ल्याहा दुई युवक एक साथ ब्रिटश आर्मिमा भर्ति


भोजपुर । िब्रटिस गोर्खा सैनिकमा नेपाली दाजुभाइ एक साथ भर्ती भएका छन । भोजपुर जिल्लाको ट्यामकेमयुङ गाउँपालिका गोगनेका जुम्ल्याहा दाजुभाइ एक साथ भर्ना भएका हुन ।

पोखरामा भएको भर्ना छनोट चरण पार गर्दै दाजुभाइ एक साथ भर्ती भएका हुन । दाजु धैर्यशिल र भाइ क्रीयाशिल २१ बर्षको उमेरमा लामो समय देखि काठमाडौको क्लास रुम बाट तालिम लिएका थिए । दाजु धैर्यशिल बिबिए सातै सेमेष्टर र भाइ क्रीयाशिल बिबिएस दोश्रो बर्षमा अध्यनरत थिए ।

जुम्ल्याहा दाजुभाइका बुवा शिबकुमारका दाइ परिवार सहित बेलाएतमा छ्न शिबकुमारले  भने बेलायतमा  छोराहरु नेपाल सरकारको अधिकृत बनाउन चाहान्थे । यश पटक िब्रटिस गोर्खा सैनिकमा अहिले सम्मकै बढी संख्यामा भर्ना लिएको छ ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

५३ किलो गाँजा सहित एक जना पक्राउ

प्रकाशित मिती : २०७८ कात्तिक ८ गते , सोमबार

बस दुर्घटनामा दुई जनाको ज्यान गएको छ ,६३ घाइते

प्रकाशित मिती : २०७८ कात्तिक ८ गते , सोमबार

ह्दयविदारक तस्बिरहरुमा एउटा साहाराविहीन सानो बाँदरको बच्चा

प्रकाशित मिती : २०७८ कात्तिक ८ गते , सोमबार

पहिरोले मुहान बिगारेपछि खानेपानीको हाहाकार

प्रकाशित मिती : २०७८ कात्तिक ७ गते , आइतबार

स्कुटी दुर्घटनाबाट चालकको मृत्यु

प्रकाशित मिती : २०७८ कात्तिक ६ गते , शनिबार

साताको लोकप्रिय

हालसम्म ८ सय १३ जना पत्रकार कोरोना संक्रमित

प्रकाशित मिती : २०७८ जेठ १४ गते , शुक्रबार

सुरक्षाकर्मिमा बढ्दो कोरना संक्रमण

प्रकाशित मिती : २०७७ भाद्र २४ गते , बुधबार

उप-मेयरको सवारी खनारमा दुर्घटना

प्रकाशित मिती : २०७७ कात्तिक २० गते , बिहिबार

हाम्रो टिम

सम्पर्क

Follow us at: