. भोजपुरको अरुण गाउँपालिकामा १ लाख बराबरको स्वास्थ सामाग्री सहयोग::Online News
अषोज ५, २०७८ मंगलबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ जेठ २३ गते , आइतबार

भोजपुरको अरुण गाउँपालिकामा १ लाख बराबरको स्वास्थ सामाग्री सहयोग


भोजपुर जेठ २३।भोजपुरको पुर्बी अरुण गाउँपालिकाम कोरोना भाइरसको दोस्रो लहर बाट धेरै प्रभावित भएको कारण गाउँपालिकालाइ अक्सिजन कन्सन ट्रेटर सहित अन्य स्वास्थ सामाग्री सयोग गरेको छ ।

गाउँपालिकाको वडा नम्बर १ याङ्पाङका सुमन श्रेष्ठको पहलमा अक्सिजन कन्सनट्रेटर सहित १ लाख बराबरको अन्य स्वास्थ सामाग्री बोधिसत्वा बुढानिलकण्ठ काठमाडौले सयोग गरेको अरुण गाउँपालिका संयोजक रुपक पुलामी मगरले जानकारी दिए ।

अक्सिजन कन्सनट्रेटर बाहेकका अन्य सामाग्रीमा सेनिटाइजर,पिपिइ ,सेट ,अक्सिमिटर ,ग्लोब माक्स बिपि सेट लगाएत सयोग गरेको हो ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

एमसिसी अस्वीकार भए वैदेशिक सहयोग रोकिने सुमारको चेतावनी

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

कतार प्रहरीमा नेपाली युवालाई रोजगार : अवैध चलखेल सुरू, सरकार मौन

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

चीनबाट ४४ लाख मात्रा खोप आउँदै

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

मल खरिद गर्न बजेट अभाव

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

साताको लोकप्रिय

शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण

प्रकाशित मिती : २०७८ जेठ १५ गते , शनिबार

असोज दोश्रो साता देखि आन्तरिकतर्फको उडान खोल्ने तयारि

प्रकाशित मिती : २०७७ भाद्र २९ गते , सोमबार

एक करोड माथिको खानेपानीको योजना सप्पन्न

प्रकाशित मिती : २०७७ भाद्र ३१ गते , बुधबार

बिध्यालय शिक्षाका लागि आकस्मिक नयाँ अबधारणा

प्रकाशित मिती : २०७७ अषोज ७ गते , बुधबार

भोजपुर कसरी खुकुरीको लागि प्रसिद्ध जिल्ला भयो ? पूरा पढनुहाेस

प्रकाशित मिती : २०७७ अषोज २३ गते , शुक्रबार

सिफारिस

ख्याल ठट्टा हासो मजाक माया नसम्झ – नेपाली गजल

प्रकाशित मिती : २०७८ जेठ ३१ गते , सोमबार

सडकको नालिमा डुबेर एक बालिकाको मृत्यु

प्रकाशित मिती : २०७८ जेठ १५ गते , शनिबार

पर्यटकको आकर्षक केन्द्र बन्दै सिबि होमस्टे-भिडियो सहित

प्रकाशित मिती : २०७७ फागुण २६ गते , बुधबार

हाम्रो टिम

सम्पर्क

Follow us at: