. भोजपुरको टक्सारमा उत्पादन हुने करुवा कच्चा पदार्थको अभावले संकटमा::Online News
असार १, २०७८ मंगलबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ जेठ २२ गते , शनिबार

भोजपुरको टक्सारमा उत्पादन हुने करुवा कच्चा पदार्थको अभावले संकटमा


भोजपुर नगरपालिका -१२ टक्सार क्षेत्रमा कुनैबेला घरै पिछे कलात्मक धातुका सामान बनाइन्थ्यो । जिल्लामा सञ्चालित भोजपुरे करुवा उद्योग संकटमा पर्न थालेका छन । कैला काठका लगाएतका बन पैदावरको कमिहुन थाले पछि कलात्मक करुवा उद्योग बन्द हुने क्रममा पुगेका छन ।

भोजपुरको प्रसिद्व खुकुरीले प्रख्यात भए पश्चात् करुवाले देशबिदेशमा ख्याती कमाएको छ । अहिले कलात्मक धातुका सामान बनाउन गाह्राे साह्राे अफ्ट्यारो काम भन्दै नयाँ पुस्ताले यो काम छाडिसकेक छन । कमैमात्रामा कोहि कोहिले कच्चा पदार्थ जुटाएर पेसा धानिरहेका छन । सामुदायिक बनले नयाँ एन लागू गरेसङै सजिलो सङ्ग काठ कोहिला जस्ता बन पैदावर निकासिमा कडाइ भएपछी कच्चापदार्थ जुटाउन समस्या भएको उद्योगी बताउछन ।

साल, सिसौ ,खयर रुख पाउन गाह्रो अर्कातिर बनले रोकलगाए पछि ठप्पै छ ,ब्यबसाय चलाउन गाह्रो छ ,करिब २८/२९ बर्ष देखि करुवा बनाउदै आएका ,तर अहिले पेशा छाडेका बुद्वराज शाक्यका अनुसार कच्चा पदार्थ अभावले बाकिरहेका उद्योग पनि बन्दहुने निश्चित छ ।घरेलु उद्योग बिकास समितिले पनि धातु सम्बन्धि उधमिकालागी तालिम र अनुदानको बेवस्था गरेर छ । पुरानो पेशाप्रती उर्जा थप्न् र जनशक्ति टिकाउन प्रशिक्षण आवश्यक रहेको अर्का उधमी देब शाक्य बताउछन । `बेला बेला हामिलाइ तालिम र प्रशिक्षण गराए सबै जातिले यो पेशा गर्न सक्थे ,जस्ले हाम्रो पेशाको पनि सरक्षक हुने थियो ।                                                                            एउटा बुट्टेकरुवा तयार गर्ने कम्तिमा ३ महिना सम्म लाग्छ । यहाँको करुवा अन्तको आधरमा आयातित भन्दा कलात्मक करुवाको टिकाउ हुने भएकोले यस्को माग धेरै हुने गरेको हो ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

इलाममा पैदल यात्री चिप्लिएर बाटोमा लड्दा एक जनाको मृत्यु

प्रकाशित मिती : २०७८ असार १ गते , मंगलबार

सुनसरीमा असार १ गते गाउँपालिका द्वारा सार्बजनिक बिदा

प्रकाशित मिती : २०७८ जेठ ३१ गते , सोमबार

व्यावसायिक रुपमा तितेपाती खेतिको सुरुवात

प्रकाशित मिती : २०७८ जेठ ३१ गते , सोमबार

साताको लोकप्रिय

आमनागरिकमा दिइन थालियो कोरोना विरुद्धको भ्याक्सिन

प्रकाशित मिती : २०७७ भाद्र २७ गते , शनिबार

आफ्नै बाबु द्वरा धाकधम्की दिई यौन दुव्र्यवहार

प्रकाशित मिती : २०७८ जेठ १९ गते , बुधबार

मकालु बेस क्याम्प घुम्न गएका एक युवकको मृत्यु

प्रकाशित मिती : २०७७ अषोज १८ गते , आइतबार

सिफारिस

आमनागरिकमा दिइन थालियो कोरोना विरुद्धको भ्याक्सिन

प्रकाशित मिती : २०७७ भाद्र २७ गते , शनिबार

बिबाहले कोरोना फैलिदै बेहुला र बेहुलाकी आमाको मृत्यु

प्रकाशित मिती : २०७८ जेठ ८ गते , शनिबार

शुक्रबार भोजपुरको कोरोना अपडेट

प्रकाशित मिती : २०७८ जेठ १४ गते , शुक्रबार

लिच्चिको दाना अड्किएर ६ महिने बालकको मृत्यु

प्रकाशित मिती : २०७८ जेठ २० गते , बिहिबार

धनकुटाको सामुदायिक बनमा भीषण आगलागी ,३५ घर उच्च जोखिममा

प्रकाशित मिती : २०७७ चैत्र ११ गते , बुधबार

हाम्रो टिम

सम्पर्क

Follow us at: