. भोजपुरमा आज थप १६ जना संक्रमीत पालिका अपडेट सहित::Online News
अषोज ६, २०७८ बुधबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ जेठ २४ गते , सोमबार

भोजपुरमा आज थप १६ जना संक्रमीत पालिका अपडेट सहित


भोजपुर जेठ २४।

भोजपुरमा कोरोना भाइरसको दोश्रो लहर बाट संक्रमीत हुनेको संख्या क्रमश ओरालो लागेको छ । आज जिल्लाभर १६ जना संक्रमीत थपिएका छन ।

आज संक्रमीत हुनेमा भोजपुर नगरपालिकामा ६ जनामा संक्रमण देखिएको छ । हतुवागढी गाउँपालिकामा २,रामप्रसाद राई गाउँपालिकामा १,ट्यामकेमयुङ गाउँपालिकामा ६,साल्पासिलिछो गाउँपालिकामा १ जना रहेको जिल्ला स्वस्थ्य कार्यलय भोजपुरले जनाएको छ ।

जिल्लामा हाल सम्म ४७९ जना संक्रमीत भएका छन भने ,१६४ जना संक्रमण मुक्त भएका छन । जिल्लामा हाल सम्म २ जनाको मृत्यु भएको स्वास्थ कार्यलय भोजपुरले जनाएको छ ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

एमसिसी अस्वीकार भए वैदेशिक सहयोग रोकिने सुमारको चेतावनी

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

कतार प्रहरीमा नेपाली युवालाई रोजगार : अवैध चलखेल सुरू, सरकार मौन

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

चीनबाट ४४ लाख मात्रा खोप आउँदै

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

मल खरिद गर्न बजेट अभाव

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

साताको लोकप्रिय

ह्वात्तै घट्यो सुनको मुल्य

प्रकाशित मिती : २०७८ जेठ १४ गते , शुक्रबार

असोज १ गते बाट सार्बजनिक बस सन्चालन

प्रकाशित मिती : २०७७ भाद्र २३ गते , मंगलबार

जनतालाई कोरोनाको खोपको खाली शिसी र हावा मात्र (कोरोना कथा)

प्रकाशित मिती : २०७८ जेठ २१ गते , शुक्रबार

सिङ्गो गाउँनै जोखिममा दुई दर्जनभन्दा बढी घर भत्कियो

प्रकाशित मिती : २०७७ अषोज ११ गते , आइतबार

सिफारिस

सरकारले अध्यादेशमार्फत् आज बजेट सार्वजनिक गर्दै

प्रकाशित मिती : २०७८ जेठ १५ गते , शनिबार

प्रदेश १ मा आज कती जना पुग्यो कोरोना संक्रमीतको संख्या

प्रकाशित मिती : २०७७ भाद्र २६ गते , शुक्रबार

धनकुटामा थपिए एकै दिन ८४ जना कोरोना संक्रमित

प्रकाशित मिती : २०७८ जेठ ५ गते , बुधबार

हाम्रो टिम

सम्पर्क

Follow us at: