. भोजपुरमा उपभोक्ताका लागि खाद्यान्नको मुल्य घटाइयो::Online News
अषोज १, २०७८ शुक्रबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ जेठ २९ गते , शनिबार

भोजपुरमा उपभोक्ताका लागि खाद्यान्नको मुल्य घटाइयो


भोजपुरमा लगातार कोरोना भाइरस संक्रमण दर तिब्ररुपमा बढे संगै जारी निषेधाज्ञाको समय थप भइरहेको छ । यसै बिचमा खाध्यन्न बजारमा निक्कै महँगो भएकोले उपभोक्ता हरुलाई खाद्यान्न ब्यबास्था तथा ब्यापार कम्पनी लिमिटेडले भोजपुरमा निषेधाज्ञा भर आम उपभोक्ता हरुलाइ खाद्यान्न को मुल्यमा केही प्रतिशत छुट दिने भएको छ ।

नेपाल सरकारको निर्देशन अनुसार कार्यलय बाट अहिले सम्म सोना मन्सुली २१ क्विटल र स्टिम जिरा मसिनो २९ क्विन्टल बिक्री गरिएको खाद्यान्न ब्यबस्था तथा ब्यापार कम्पनी लिमिटेड भोजपुरका प्रमुख राजबहादुर राईले जानकारी दिनुभयो ।

राइका अनुसार पहिले भन्दा २० प्रतिशत छुटमा खाद्यन्न बिक्रि गर्दै आएको छ । यस्तै सोना मन्सुली ३० केजि प्रतिबोरा ११७६ रुपैया ,स्टिम जिरा मसिनो २५ केजि प्रतिबोरा १३३० रुपैयाँमा बिक्री भइरहेको जानकारी दिनु भयो ।

खाद्यान्न खरिद गर्न आउदा अनिवार्य रुपमा नेपाल सरकारले जारी गरेको स्वास्थ मापदण्ड अपनाएर आफ्नो परिचय खुल्ने कागजात अनिवार्य रुपमा लिएर आउनु पर्ने राईले बताउनु भयो ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

एमसिसी अस्वीकार भए वैदेशिक सहयोग रोकिने सुमारको चेतावनी

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

कतार प्रहरीमा नेपाली युवालाई रोजगार : अवैध चलखेल सुरू, सरकार मौन

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

चीनबाट ४४ लाख मात्रा खोप आउँदै

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

मल खरिद गर्न बजेट अभाव

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

साताको लोकप्रिय

अनुसंधान कार्यलय खोटाङमा कार्यरत हवल्दारको हत्या

प्रकाशित मिती : २०७८ असार २७ गते , आइतबार

४० दिनदेखि जुम्ला सुर्की गाउँका चार जना किशोर सम्पर्कविहीन

प्रकाशित मिती : २०७८ भाद्र ११ गते , शुक्रबार

सिफारिस

भोजपुरमा २ केजि गाजा सहित एक ब्याक्ती पक्राउ

प्रकाशित मिती : २०७७ चैत्र २८ गते , शनिबार

सशस्त्र प्रहरी बलमा भर्ना खुल्यो ।

प्रकाशित मिती : २०७७ अषोज २४ गते , शनिबार

कबिता महोत्सव २०७८ मा भोजपुरकि कविता राई प्रथम

प्रकाशित मिती : २०७८ असार ९ गते , बुधबार

हाम्रो टिम

सम्पर्क

Follow us at: