. भोजपुरमा कोरोना भाइरस बाट संक्रमण हुनेको संख्या घट्दै पालिका अपडेट सहित::Online News
अषोज १, २०७८ शुक्रबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ असार १४ गते , सोमबार

भोजपुरमा कोरोना भाइरस बाट संक्रमण हुनेको संख्या घट्दै पालिका अपडेट सहित


गत २४ घण्टामा भोजपुरमा थप १२ जनामा कोरोना संक्रमण पुष्टि जम्मा संक्रमितको संख्या ९३२ पुग्यो ।

कोरोना भाइरसको दोस्रो लहर बाट जिल्लाको विभिन्न पालिका मध्य सबैभन्दा धेरै साल्पासिलिछो गाउँपालिकामा  आज १ जना थपिए संगै कुल संक्रमितको संख्या १५७ रहेको छ । यस्तै   भोजपुर नगरपालिकामा आज ४ जना थपिए सङै १३०,षडानन्दमा ८७,आमचोकमा ४१,हतुवागढिमा १४५,रामप्रसादमा आज १ जना थपिए सङै कुल संक्रमीत १४५  ,ट्यामकेमयुङमा आज ५ जना थपिए संगै कुल संक्रमितको संख्या  ८० पुगेको छ ।,पौवादुङ्ममा आज १ जना गरि जम्मा १७,अरुणमा १३० जना  रहेको स्वास्थ कार्यलय भोजपुरले जनाएको छ ।

जिल्लामा हाल सम्म ७ जनाको मृत्यु भएको छ भने ,आज ३४ जना संक्रमण मुक्त भए सङै हाल सम्म संक्रमण मुक्त हुनेमा ६२१ जना रहेका छ


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

एमसिसी अस्वीकार भए वैदेशिक सहयोग रोकिने सुमारको चेतावनी

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

कतार प्रहरीमा नेपाली युवालाई रोजगार : अवैध चलखेल सुरू, सरकार मौन

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

चीनबाट ४४ लाख मात्रा खोप आउँदै

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

मल खरिद गर्न बजेट अभाव

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

साताको लोकप्रिय

हतुवागढिका -४ का वडाअध्यक्ष ले बिज्ञपति सहित माफी मागेका छन

प्रकाशित मिती : २०७८ जेठ १८ गते , मंगलबार

प्रहरी चौकी भित्रै प्रहरीमाथी खुकुरी प्रहार

प्रकाशित मिती : २०७८ जेठ १४ गते , शुक्रबार

बोक्सिको आरोपमा एक महिलामाथी निर्घात कुटपिट

प्रकाशित मिती : २०७७ अषोज ४ गते , आइतबार

लकडाउनको बारेमा स्पष्ट स्वास्थ मन्त्रालयको जानकारि

प्रकाशित मिती : २०७७ अषोज ८ गते , बिहिबार

सिफारिस

प्रदेश नम्बर १ मा ब्राउन सुगर सहित १ जना पक्राउ

प्रकाशित मिती : २०७७ चैत्र २२ गते , आइतबार

हाम्रो टिम

सम्पर्क

Follow us at: