. भोजपुरमा कोरोना संक्रमितको संख्या ५४०पुग्यो ४ जनाको मृत्यु::Online News
असार ९, २०७८ बुधबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ जेठ २७ गते , बिहिबार

भोजपुरमा कोरोना संक्रमितको संख्या ५४०पुग्यो ४ जनाको मृत्यु


भोजपुर जिल्लामा थप १८ जना कोरोना संक्रमीत हाल सम्म जम्मा संक्रमितको संख्या ५४० पुग्यो ४ जनाको मृत्यु ।

कोरोना भाइरसको संक्रमण बाट सबै भन्दा बढि राम प्रसाद राई मा ११२ जना ,भोजपुर नगरपालिकामा ९३,षडानन्दमा ७८,आमचोकमा २८,हतुवागढिमा ९७,ट्यामकेमयुङमा २४,पौवादुङम्मा १४,अरुणमा ८२ र साल्पासिलिछोमा १२ जन रहेको स्वास्थ कार्यलयले भोजपुरले जनाएको छ ।

दोश्रो लहर बाट ५४० जना संक्रमीत भए मध्य २३६ जना कोरोना मुक्त भएका छन । जिल्लामा ३०४ जना सकृय संक्रमीत रहेको स्वास्थ कार्यलयले जनाएको छ ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

कविता महोत्सवमा प्रथम भएकी कविता राइको यस्तो थियो कबिता

प्रकाशित मिती : २०७८ असार ९ गते , बुधबार

कबिता महोत्सव २०७८ मा भोजपुरकि कविता राई प्रथम

प्रकाशित मिती : २०७८ असार ९ गते , बुधबार

भिरबाट लडेर वडा सदस्यको मृत्यु

प्रकाशित मिती : २०७८ असार ९ गते , बुधबार

भोजपुरमा पाचौं पटक फेरि थपियो निषेधाज्ञा

प्रकाशित मिती : २०७८ असार ९ गते , बुधबार

साताको लोकप्रिय

नो भ्याकसिन, नो कर , नो भोट – ज्ञानेन्द्र शाही

प्रकाशित मिती : २०७८ जेठ १४ गते , शुक्रबार

दशै अधिनै बिध्यालयले पहिलो त्रैमासिक परीक्षा गर्ने तयारि

प्रकाशित मिती : २०७७ अषोज ५ गते , सोमबार

औषधि व्यावसायि माथी गोलि प्रहार

प्रकाशित मिती : २०७८ जेठ २३ गते , आइतबार

प्रदेश १ को कोरोना सम्बन्धि सम्पुर्ण विवरण

प्रकाशित मिती : २०७७ अषोज ९ गते , शुक्रबार

सवारी दुर्घटनामा १ को मृत्यु

प्रकाशित मिती : २०७७ कात्तिक १२ गते , बुधबार

सिफारिस

जनतालाई कोरोनाको खोपको खाली शिसी र हावा मात्र (कोरोना कथा)

प्रकाशित मिती : २०७८ जेठ २१ गते , शुक्रबार

आज नेपालमा थप १५ जनाको मृत्यु ८९९ जना कोरोना संक्रमीत

प्रकाशित मिती : २०७७ मंसिर २७ गते , शनिबार

भोजपुरमा बैशाख २९ गते १२ बजे देखि जेठ १२ गते सम्म निषेधाज्ञा

प्रकाशित मिती : २०७८ बैसाख २८ गते , मंगलबार

div class="fb-page" data-href="https://m.facebook.com/Siddhakali20/" data-tabs="timeline" data-width="" data-height="" data-small-header="false" data-adapt-container-width="true" data-hide-cover="false" data-show-facepile="true">Siddhakali media

झापामा करेन्ट लागेर एक जनाको मृत्यु

प्रकाशित मिती : २०७८ जेठ २२ गते , शनिबार

हाम्रो टिम

सम्पर्क

Follow us at: