. भोजपुरमा कोरोना संक्रमितको संख्या ५५६ पुग्यो,कुन पालिकामा कति बिवरण सहित::Online News
माघ ९, २०७८ आइतबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ जेठ २८ गते , शुक्रबार

भोजपुरमा कोरोना संक्रमितको संख्या ५५६ पुग्यो,कुन पालिकामा कति बिवरण सहित


शुक्रवार भोजपुरमा थप १६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाको विभिन्न पालिकामा संक्रमण हुनेको संख्या ५५६ पुगेको जिल्ला स्वास्थ कार्यलय भोजपुरले जनाएको छ ।

कोरोना भाइरसको दोश्रो लहरबाट सबै भन्दा बढि संक्रमण हुने पालिकामा रामप्रसाद राई गाउँपालिकामा १२०,भोजपुर नगरपालिकामा ९८,षडानन्दमा ७८,आमचोकमा २८,हतुवागढिमा ९७,ट्यामकेमयुङमा २६,पौवादुङ्मामा १४,अरुणमा ८२ र साल्पासिलिछोमा १३ जना रहेका छन ।

यस्तै जिल्ला भर संक्रमणमुक्त हुनेको संख्या २३९ जना रहेको छ ,भने ४ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ कार्यलय भोजपुरले जनाएको छ ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

साताको लोकप्रिय

शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण

प्रकाशित मिती : २०७८ जेठ १५ गते , शनिबार

असोज दोश्रो साता देखि आन्तरिकतर्फको उडान खोल्ने तयारि

प्रकाशित मिती : २०७७ भाद्र २९ गते , सोमबार

एक करोड माथिको खानेपानीको योजना सप्पन्न

प्रकाशित मिती : २०७७ भाद्र ३१ गते , बुधबार

बिध्यालय शिक्षाका लागि आकस्मिक नयाँ अबधारणा

प्रकाशित मिती : २०७७ अषोज ७ गते , बुधबार

भोजपुर कसरी खुकुरीको लागि प्रसिद्ध जिल्ला भयो ? पूरा पढनुहाेस

प्रकाशित मिती : २०७७ अषोज २३ गते , शुक्रबार

सिफारिस

कोशी अस्पताल बाट नक्कली डाक्टर पक्राउ

प्रकाशित मिती : २०७८ भाद्र १ गते , मंगलबार

उदयपुरमा स्थानीय र प्रहरी बिच झडप १६ जना घाइते

प्रकाशित मिती : २०७८ असार १६ गते , बुधबार

भोजपुरमा घरमा राखेको मोटरसाइकल आगजनी गर्ने २ जना पक्राउ

प्रकाशित मिती : २०७८ असार १८ गते , शुक्रबार

ट्याक्टरले किच्दा चालकको मृत्यु

प्रकाशित मिती : २०७८ जेठ १९ गते , बुधबार

हाम्रो टिम

सम्पर्क

Follow us at: