. भोजपुरमा घटेनन् कोरोनाका बिरामी संक्रमितको संख्या८४६ पुग्यो ,::Online News
अषोज १, २०७८ शुक्रबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ असार ९ गते , बुधबार

भोजपुरमा घटेनन् कोरोनाका बिरामी संक्रमितको संख्या८४६ पुग्यो ,


गत २४ घण्टामा भोजपुरमा थप ३१ जनामा कोरोना संक्रमण पुष्टि जम्मा संक्रमितको संख्या ८४६ पुग्यो ।

कोरोना भाइरसको दोस्रो लहर बाट भोजपुरमा सबै भन्दा बढी रामप्रसाद राई गाउँपालिमामा १३८ ,यस्तै भोजपुर नगरपालिकामा ११९,षडानन्दनगरपालिकामा ८७,आमचोक गाउँपालिकामा ३४,हतुवागढी गाउँपालिकामा १२५,ट्यामकेमयुङमा ६८,पौवादुङ्म्मा १६,अरुण गाउँपालिकामा१३०,साल्पासिलिछोमा १२९ जना रहेको स्वास्थ कार्यलय भोजपुरले जनाएको छ ।

जिल्लामा हाल सम्म ७ जनाको मृत्यु भएको छ भने ,५३० जना संक्रमण मुक्त भएका छन ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

एमसिसी अस्वीकार भए वैदेशिक सहयोग रोकिने सुमारको चेतावनी

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

कतार प्रहरीमा नेपाली युवालाई रोजगार : अवैध चलखेल सुरू, सरकार मौन

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

चीनबाट ४४ लाख मात्रा खोप आउँदै

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

मल खरिद गर्न बजेट अभाव

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

साताको लोकप्रिय

शुक्रबार भोजपुरको कोरोना अपडेट

प्रकाशित मिती : २०७८ जेठ १४ गते , शुक्रबार

भोजपुरमा ३ जनामा कोरोना पुष्टि भए संगै १ हप्ता लकडाउन

प्रकाशित मिती : २०७७ भाद्र २५ गते , बिहिबार

बाबुको किरिया गर्न बसेका एक दाम्पतिको आगलागीमा परि मृत्यु

प्रकाशित मिती : २०७८ जेठ २१ गते , शुक्रबार

हाम्रो टिम

सम्पर्क

Follow us at: