. भोजपुरमा पाचौं पटक फेरि थपियो निषेधाज्ञा::Online News
अषोज १, २०७८ शुक्रबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ असार ९ गते , बुधबार

भोजपुरमा पाचौं पटक फेरि थपियो निषेधाज्ञा


भोजपुर असार ९ ।भोजपुरमा लगाइएको निषेधाज्ञा असार १० गते सकिदै थियो ,तर कोरोना भाइरस संक्रमण बढिरहेकोले आगमी असार १७ गते राती १२ बजे  सम्मका लागि थप गरिएको छ ।

संक्रमण दर नघटेको बन्दै कडा प्राबधान सहित निषेधाज्ञा थपिएको हो । पछिल्लो समयमा कोरोना को दोश्रो लहरको कोरोना भाइरस तीब्ररुपमा फैलिएको ले रोग रोकथाम तथा नियन्त्रण गर्नका लागि निषेधाज्ञा थप गरिएको हो ।

थपिएको निषेधाज्ञामा दैनिक बिहान ६-९ बजे सम्म तरकारी ,फलफूल ,किराना ,मासु,दुध ,र अन्य पसल खोल्न पाइने छ । सरकारी कार्यलय यथावत सञ्चालन हुने सके सम्म २५ प्रतिशत कर्मचारीले आलोपालो गरि अति आवश्यक सेवा मात्र प्रबाह गर्ने । नेपाल टेलिकम ,रेडक्रस सोसाइटी ,खानेपानी ,बिद्युत आपूर्ति ,स्वास्थ   सुरक्षाका मापदण्ड अपनाएर सञ्चालन गर्न प्रमुख जिल्ला अधिकारी कृष्ण भण्डारीले जानकारि दिनु भयो ।

दोश्रो लहर कोरोनाको संक्रमण बढेको भन्दै भोजपुरमा गत बैशाख २९ गते देखि  पहिलो पटक निषेधाज्ञा लगाइएको थियो । त्यसपछि असार २ गते जिल्ला कोभिड संकट ब्यबस्थापन केन्द्रको बैठकले असार १० गते सम्म निषेधाज्ञा थपिएको हो ।   यस्तै १० गते बाट १७ गते राती १२ बजे सम्म फेरि थप गरिएको हो ।भोजपुरमा  बुधबारको तथ्यांक अनुसार हाल सम्म जम्मा कोरोना भाइरस बाट ८४६ जना कोरोना संक्रमीत पुगे संगै ५३० जना संक्रमण मुक्त भएका छ्न ,भने हाल सम्म ७ जनाको मृत्यु भएको छ ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

एमसिसी अस्वीकार भए वैदेशिक सहयोग रोकिने सुमारको चेतावनी

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

कतार प्रहरीमा नेपाली युवालाई रोजगार : अवैध चलखेल सुरू, सरकार मौन

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

चीनबाट ४४ लाख मात्रा खोप आउँदै

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

मल खरिद गर्न बजेट अभाव

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

साताको लोकप्रिय

हतुवागढिका -४ का वडाअध्यक्ष ले बिज्ञपति सहित माफी मागेका छन

प्रकाशित मिती : २०७८ जेठ १८ गते , मंगलबार

प्रहरी चौकी भित्रै प्रहरीमाथी खुकुरी प्रहार

प्रकाशित मिती : २०७८ जेठ १४ गते , शुक्रबार

बोक्सिको आरोपमा एक महिलामाथी निर्घात कुटपिट

प्रकाशित मिती : २०७७ अषोज ४ गते , आइतबार

लकडाउनको बारेमा स्पष्ट स्वास्थ मन्त्रालयको जानकारि

प्रकाशित मिती : २०७७ अषोज ८ गते , बिहिबार

सिफारिस

प्रेमिको घरमा प्रेमिकाले गरिन आत्महत्या

प्रकाशित मिती : २०७८ श्रावण २६ गते , मंगलबार

भोजपुरमा काठको मुडाले किचेर एक जनाको मृत्यु

प्रकाशित मिती : २०७७ चैत्र २४ गते , मंगलबार

भोजपुरमा गत सालको भन्दा यस बर्ष सुन्तला खेतिमा ह्रास

प्रकाशित मिती : २०७७ फागुण ७ गते , शुक्रबार

हाम्रो टिम

सम्पर्क

Follow us at: